९ असार, काठमाडौं । सुस्ता गाउँपालिका– ५, नवलपरासीका रामशुभक मुसहरले छोरालाई वैदेशिक रोजगारीमा पठाउन २०७१ सालमा १ लाख ३० हजार ऋण लिएका थिए । उनले श्रीमतीको नाममा रहेको जग्गा धितोमा राखेर पाँच प्रतिशत ब्याज बझाउने गरी जगदिश बानियाँसँग ऋण लिएका थिए । त्यही रकम म्यानपावर व्यवसायीलाई बुझाएर रामशुभकले छोरालाई मलेसिया पठाए तर, त्यहाँ राम्रो कमाइ […]