काँग्रेसमा लफडा : चाक्सीबारीमा पौडेल पक्षको बैठक, सानेपामा अनशन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गर्दै छन् । बुधबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन गर्न लागेका हुन् ।नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका उनीहरुले आजबाट रिले अनशन सुरु गर्न गर्दै छन् ।आज नुवाकोटका जिल्ला सभापति केसी, धादिङका जिल्ला सभापति रमेश धमला र काभ्रेका जिल्ला सभापति मधु आचार्यले अनशन गर्दै छन् ।आफूहरुका माग सम्बोधन भएसम्म रिले अनशन जारी राख्न

सम्बन्धित सामग्री

पौडेल पक्षको निष्कर्ष : यही अवस्थामा कांग्रेस अघि बढ्न सक्दैन

काठमाडौं : नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले यही अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ। देउवाले बोलाएको पदाधिकारी बैठकअघि बसेको रामचन्द्र पौडेल समूहको बैठकपछि नेतृ सुजाता कोइरालाले भनिन्, ‘पार्टीमा जताततै विवाद उत्पन्न भइरहेको छ। साथीहरू अनशन बस्नुभएको छ। अधिवेशनमा उस्तै विवाद छ। यही अवस्थामा पार्टी अघि बढ्न सक्दैन।’पार्टीभित्रको विवादको विषयमा गम्भीर छलफल भएको बताइन्। बैठकमा जिल्ला जिल्लाबाट आएका नेताहरूको कुरा सुन्दा पार्टी नरा

२८ औं दिनमा अनशन तोड्दै डाक्टर केसी

काठमाडौं : स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डाक्टर गोविन्द केसीले आज अनशन तोड्ने भएका छन्।  हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८‍औं दिनमा अनशन तोड्न लागेका हुन्।  उनले आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर अनशन तोड्ने केसी पक्षको तर्फबाट वार्ता टोलीका संयोजक ...

फेरि अनशन बस्नु नपरोस्

चिकित्सा शिक्षा सुधार अभियानमा लागेका डा. गोविन्द केसीको ११ औं पटकको आमरण अनशन २३ औं दिन मंगलबार स्थगित भएको छ । सरकारसँग सम्झौता नभए पनि बाढी–पहिरोको विपत्तिमा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने अवस्थामा आफ्नो कारण बाधा नहोस् भनी उनले अनशन स्थगन गरेका हुन् ।

डा. केसी अनशन : स्वार्थ समूहको दबाबमा सरकार

सरकारी पक्षको ढिलासुस्तीकै कारण डा. गोविन्द केसी आमरण अनशन बसेको २२ दिनसम्म पनि उनले उठाएका मागमा सहमति हुन सकेको छैन । राजनीतिक दलकै नेता र स्वार्थ समूहको दबाबका कारण सरकारले केसीको माग सम्बोधन गर्न ढिलाइ गरिरहेको छ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखेर आमरण अनशनरत केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको छ ।

स्वार्थी समूहको दबाबमा सरकार, डा गोविन्द केसीको ११ औं अनशन सबैभन्दा लामो

काठमाडौं । सरकारी पक्षको ढिलासुस्तीकै कारण डा गोविन्द केसी आमरण अनशन बसेको २२ दिनसम्म पनि उनले उठाएका मागमा सहमति हुन सकेको छैन ।

स्वार्थ समूहको दबाबमा सरकार, डा. केसीको ११ औं अनशन सबैभन्दा लामो

काठमाडौं । सरकारी पक्षको ढिलासुस्तीकै कारण डा। गोविन्द केसी आमरण अनशन बसेको २२ दिनसम्म पनि उनले उठाएका मागमा सहमति हुन सकेको छैन । राजनीतिक दलकै...