२८ औं दिनमा अनशन तोड्दै डाक्टर केसी

काठमाडौं : स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डाक्टर गोविन्द केसीले आज अनशन तोड्ने भएका छन्।  हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८‍औं दिनमा अनशन तोड्न लागेका हुन्।  उनले आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर अनशन तोड्ने केसी पक्षको तर्फबाट वार्ता टोलीका संयोजक ...