विद्युतीय अपराध बढ्दै

रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न खालका अपराध बढ्दै गएको र त्यसमा बालबालिका तथा महिला बढी पीडित बन्न पुगेको बताइएको छ ।

सम्बन्धित सामग्री

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

काठमाडौँ – अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ। जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर […]

काठमाडौँमा प्रत्येक वर्ष अपराध बढ्दै

काठमाडौँ- काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी […]

पार्सल र मोबाइलबाट बढ्दै छ अपराध

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ।  अपराध अनुसन्धान कार्यालयका अनलाइनबाट ठगी हेर्ने निकायका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्मको त्रिवर्षीय तथ्याङ्कमा सबैभन्दा बढी सामान पार्सल गरेर ठग्ने गरिएको पाइएको छ। यो...

भक्तपुरमा बढ्दो अपराध रोक्न स्थानीय तहसँग साझेदारी गर्ने प्रजिअ शर्माको घोषणा

मानवअधिकार र आपराधिक घट्ना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ । भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताएकी हुन् ।उनले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औंल्याउँदै चिनेजानेकाबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताइन् ।

चितवनमा बढ्यो लागू औषधसम्बन्धी अपराध

चितवन । चितवनमा लागूऔषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक वर्ष लागूऔषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् ।आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता […]

चितवनमा लागु औषध अपराध बढ्यो

चितवन । चितवनमा लागु औषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक बर्ष लागु औषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा […] The post चितवनमा लागु औषध अपराध बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दो

पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दै गरेको भन्दै ह्युमन राइट्स वाचले चिन्ता व्यक्त गरेको  । पुरुषहरूको बढ्दो कट्टरपन्थी शोचका कारण पाकिस्तानमा महिलाविरुद्ध अपराध रोक्ने संस्थागत संयन्त्रहरु असक्षम र कमजोर भएको वाचले प्रतिवेदनमा...

लागुऔषधको प्रयोगले समाजमा अपराध बढ्दै

कैलाली र कन्चनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ।...

टेलिग्राममा साइबर अपराध बढ्दै

टेलिग्राममा एकदमै धेरै साइबर अपराधहरु हुन थालेको एक अनुसन्धानले देखाएको छ । यो एप इन्क्रिप्टेड र सजिलै पहुँच पाउन सकिने भएकाले वर्षाैँ देखि साइबर अपराधीहरुको आफ्नो क्रियाकलापका लागि यो एप छनौटमा पर्दै आएको बताइएको छ । द फाइनान्स्यिल टाइम्स र साइबरइन्टले गरेको अनुसन्धान अनुसार साइबर अपराधीहरु द्वारा टेलिग्रामको प्रयोग सत प्रतिशतले बढेको छ । ह्वाट्सएपमा प्राईभेसी...

बालबालिकामाथि अपराध बढ्दै

यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी संवेदनशील रहेको बताउँछन्। ‘प्रहरी जहिल्यै बालबालिकाविरुद्धको अपराधमा संवेदनशील छ’, प्रवक्ता कुँवर भन्छन् । उनी भन्छन्, ‘हामीले प्रहरी समुदाय साझेदारी कार्यक्रमबाट सर्वसाधरणलाई सुचित गरेका छौं। पहिला अभ