चितवनमा लागु औषध अपराध बढ्यो

चितवन । चितवनमा लागु औषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक बर्ष लागु औषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा […] The post चितवनमा लागु औषध अपराध बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी घिमिरे ‘पुलिस अफ द मन्थ’

काठमाडौं। माघ महिनाका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे पुलिस अफ दी मन्थ घोषित भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले घिमिरेलाई कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट घोषणा गरेको थियो। डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो।

लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।...

अपराध नियन्त्रण प्रहरीलाई चुनौती

उदयपुर । उदयपुर प्रहरीलाई समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण गर्न चुनौतीको विषय भएको छ । आत्म हत्या, लागु औषध, चोरी लगायतका घटना बढेकोले नियन्त्रणमा चुनौती थपिएको बताइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुसँगको छलफलमा अपराध नियन्त्रण प्रहरीलाई चुनौतीको विषय भएको बताएका […]

लागु औषध बोक्न एम्बुलेन्स प्रयोग, अनुगमन फितलो

बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स पछिल्ला समय अपराध कर्मका लागि दुरुपयोग गर्ने क्रम बढेको छ । विभिन्न संघ संस्थाले सञ्चालनमा ल्याएका यस्ता एम्बुलेन्स अवैध सामान ओसारपसारदेखि लागु औषधजस्ता प्रतिबन्धित बस्तु बोक्नका लागि दुरुपयोग गर्ने क्रम बढेको हो ।प्रदेश १ प्रहरीको तथ्याङ्क अनुसार विगत तीन वर्षमा नौवटा एम्बुलेन्स त्यस्ता आपराधिक क्रियाकलापमा प्रयोग भएको पाइएको छ । तीमध्ये केही एम्बुलेन्स भारतीय बजारमा गएर अवैध सामानसमेत नेपाल भित्र्याउन प्रयोग भएको देखिन्छ ।प्रदेश १ प्रहरी कार्यालयका प

कन्टेनरमा भेटियो ठूलोमात्रामा लागु औषध, तीन जना पक्राउ

प्रहरीले ठूलो मात्रामा लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

साढे ६ केजी चरेस सहित टोखाबाट दुई जना समातिए

काठमाडौं: लागु औषध ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मङ्गलवार बेलुका काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी मार्ग नगरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तिमगर  र ४४

सेनाका जवान खैरो हिरोइन सहित पक्राउ :: Pahilopost.com

काठमाडौः प्रहरीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नेपाली सेनाका जवान समेत रहेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले शनिवार कैलाली २४ वर्षीय ऐकेन्द्र शाही र घोडाघोडी नगरपालिका ६ घर भएका २३ वर्षीय कृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको हो। शाही नेपाली सेनाका जवान

अपराध न्युनिकरणमा बालबालिकाको सहभागिता बढाउन विद्यालयमा सचेतना - Naya Patrika

बढ्दै गइरहेको बलात्कार,बलात्कार प्रयास र लागु औषध दुरव्यसन नियन्त्रण र महिला हिंसाका घटनाहरु न्युनिकरण गर्न सरोकारवालाहरु विद्यालय धाउन थालेका छन् । अधिकतम यस्ता घटनाहरु विद्यालय स्तरकै बालबालिकाहरुसंग हुने गरेको प्रहरी...पूरा पढ्नुहोस् »

सिआइबीमा पुष्कर कार्की

१५ जना डिआइजीको सरुवा भएको छ। सिआइबीमा पुष्कर कार्कीको सरुवा भएको छ। सर्बेन्द्र खनाल ट्राफिकमा र रमेश खरेल सुरक्षा सेवा निर्देशनालयमा सरुवा भएका छन् । उत्तम कार्की अख्तियार,भोगबहादुर थापा प्रदेश प्रहरी कार्यालय प्रदेश ३, ठूले राइ लागु औषध, धिरु बस्नेत अपराध अनुसन्धान विद्यालय, पुष्पचन्द्र्र रन्जित प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ४ मा सरुवा भएका छन्…

ललितपुरको कुसुन्तीमा गोली चल्यो, प्रवीण खत्रीको मृत्यु

ललितपुरको कुसुन्तीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रहरीसँगको इन्काउन्टरमा प्रवीण खत्रीको मृत्यु भएको हो । लागु औषध कारोबारमा संलग्न प्रवीणसँग हतियार रहेको सूचना पाएपछि विहानैदेखि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई फलो गरेको थियो