पार्सल र मोबाइलबाट बढ्दै छ अपराध

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ।  अपराध अनुसन्धान कार्यालयका अनलाइनबाट ठगी हेर्ने निकायका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्मको त्रिवर्षीय तथ्याङ्कमा सबैभन्दा बढी सामान पार्सल गरेर ठग्ने गरिएको पाइएको छ। यो...