जहाँ क्याम्पसले वर्षेनी आफ्नो क्षेत्रभित्र निकासी कर उठाउँछ

निकासी तथा पैठारीमा कर लगाउने अधिकार सरकारी कार्यालय वा स्थानीय पालिकालाई हुने भए पनि झापाको एक पालिकामा रहेको क्याम्पसले भने कलेज संचालनका लागि निकासी कर लगाउँदै आएको छ । दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । सो क्याम्पस गौरीगञ्ज गाउँपालिकामा रहेको एकमात्र क्याम्पस हो …

सम्बन्धित सामग्री

तरकारी र क्रेटको पनि कवाडीको नाममा कर असुल्दै ललितपुर महानगर

काठमाडौँ- ललितपुर महानगरपालिकाले तरकारी र तरकारी राख्‍ने क्रेटको कवाडी कर संकलन गरिरहेको पाइएको छ । ललितपुर महानगरको बल्खुमा रहेको कर संकलन केन्द्रबाट तरकारी र तरकारी पुर्‍याएर आएका क्रेटको कर लिएको हो ।  कवाडी निकासी कर संकलन गरिरहेको इन्द्रेणी हार्डवेयर तथा स्यानीटरीवेयरले तरकारी पुर्‍याए...

तरकारी बोक्ने क्रेटको कवाडी कर उठाउँदै ललितपुर महानगर (भिडियोसहित)

काठमाडौँ - ललितपुर महानगरपालिकाले तरकारी र तरकारी बोक्ने क्रेटको कवाडी कर संकलन गरिरहेको पाइएको छ । ललितपुर महानगरको बालकुमारीमा रहेको कर संकलन केन्द्रबाट तरकारी र तरकारी पुर्‍याएर आएका क्रेटको कर लिएको हो ।  कवाडी निकासी कर संकलन गरिरहेको इन्द्रेणी हार्डवेयर तथा स्यानीटरीवेयरले कालीमाटीबाट लसुन लिएर आएक...

भेनियर पातामा निकासी कर कम गर्न माग

ठुलो परिमाणमा भारतमा निकासी हुने गरेको भेनियर पातामा सरकारले प्रोत्साहन गर्नु पर्नेमा निकासी कर अत्यधिक राखेको भन्दै यसलाई घटाउन व्यवसायीले माग गरेका छन् ।

कमलामाईमा एमालेद्धारा कार्यपालिका बैठक बहिस्कार

सिन्धुली । कमलामाई नगरपालिका नगर कार्यपालिकाको बुधबार बस्ने गरि तय गरिएको बैठक बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेका छन । बैठकमा निकासी कर लगाउने विषयमा भएको विवादलाई समाधान गर्न मेयर तयार नभएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका हुन । यस्तै एमालेबाट निर्वाचित सदस्यले उपप्रमुख मञ्जु देवकोटा आएपछि बैठक बस्नुपर्ने समेत माग गरेका थिए । […] The post कमलामाईमा एमालेद्धारा कार्यपालिका बैठक बहिस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्थिक सङ्कट टार्न गौरीगञ्ज क्याम्पसले लगायो निकासी कर

दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । पालिकामा रहेको यो एकमात्र क्याम्पस हो ।      क्याम्पसले धान, चामल, पाटा,...

कर छुटपछि बढ्यो व्यापार

धनुषाको ढल्केबरस्थित कृषि उपज थोक बजार व्यवस्थापन समितिले बिक्री तथा निकासीमा कर छुट गरेपछि क्रेता र बिक्रेताको भीड बढेको छ ।सस्तो मूल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रूपमा पहिचान बनाएको यो बजारमा बजार व्यवस्थापन समितिले तीन महिनाअघिदेखि बिक्री कर र निकासी कर लगाएको थियो । बजार व्यवस्थापन समितिले यसअघि किसानसँग तरकारी तथा फलफूल बिक्री गरेबापतको कर र खरिदकर्ता व्यापारीसँग निकासी कर लिँदै आएको थियो । यो कर अहिले छुट गरिएको हो ।

अदालतले रिट खारेज गरेपछि खुल्यो निकासी कर लिने बाटो

इलाम : उच्च अदालतको अन्तरिम आदेशपछि बन्द रहेको जिल्ला निकासी कर संकलनको बाटो खुलेको छ। प्रदेश सरकारले निकासी कर लिन नपाउने दावी गर्दै राष्ट्रिय वद पैदावार व्यवसायी संघका अध्यक्ष विमलकुमार प्रधानसहित डिल्ली श्रेष्ठ, बुद्ध राई, अरुण बराल र मित्रकुमार काफ्लेले साउन १६ गते प्रदेशको आर्थिक ऐनको समेत खारेजीको माग गर्दै रिट निवे...

इलामको अदुवा झापामा कर !

भद्रपुर । इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् ...

ठेक्का नलागेपछि जिससका आफैंले थाल्यो निकासी कर संकलन

२९ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला समन्वय समितिका कर्मचारी नै कर संकलनमा जुटेका छन् । ढुंगा, गिट्टी र बालुवाको लागि पटकपटक आहृवान गर्दा पनि ठेक्का नलागेपछि जिल्ला समन्वय समितिका कर्मचारीले आफैं निकासी कर संकलन गर्न थालेका हुन् । सदरमुकाम फुङ्लिङ नजिकै मेची राजमार्गको सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको चेकपोस्ट छेउमा बसेर …

जिल्ला निकासी कर संकलनमा विवाद - Karobar National Economic Daily

काठमाडौंः केही जिल्ला समन्वय समितिले आम्दानीका लागि अन्य समितिको अधिकार हनन गरेको पाइएको छ । जिल्ला निकासी कर संकलन अवाञ्छित रूपले गरेर अधिकार हनन् भएको भन्दै केही जिससले संघीय मामिला…