आर्थिक सङ्कट टार्न गौरीगञ्ज क्याम्पसले लगायो निकासी कर
दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । पालिकामा रहेको यो एकमात्र क्याम्पस हो ।
क्याम्पसले धान, चामल, पाटा,...
निकासी तथा पैठारीमा कर लगाउने अधिकार सरकारी कार्यालय वा स्थानीय पालिकालाई हुने भए पनि झापाको एक पालिकामा रहेको क्याम्पसले भने कलेज संचालनका लागि निकासी कर लगाउँदै आएको छ । दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । सो क्याम्पस गौरीगञ्ज गाउँपालिकामा रहेको एकमात्र क्याम्पस हो …