२९ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला समन्वय समितिका कर्मचारी नै कर संकलनमा जुटेका छन् । ढुंगा, गिट्टी र बालुवाको लागि पटकपटक आहृवान गर्दा पनि ठेक्का नलागेपछि जिल्ला समन्वय समितिका कर्मचारीले आफैं निकासी कर संकलन गर्न थालेका हुन् ।
सदरमुकाम फुङ्लिङ नजिकै मेची राजमार्गको सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको चेकपोस्ट छेउमा बसेर …