अदालतले रिट खारेज गरेपछि खुल्यो निकासी कर लिने बाटो

इलाम : उच्च अदालतको अन्तरिम आदेशपछि बन्द रहेको जिल्ला निकासी कर संकलनको बाटो खुलेको छ। प्रदेश सरकारले निकासी कर लिन नपाउने दावी गर्दै राष्ट्रिय वद पैदावार व्यवसायी संघका अध्यक्ष विमलकुमार प्रधानसहित डिल्ली श्रेष्ठ, बुद्ध राई, अरुण बराल र मित्रकुमार काफ्लेले साउन १६ गते प्रदेशको आर्थिक ऐनको समेत खारेजीको माग गर्दै रिट निवे...