निर्वाचनको संघारमा विदेशीन बाध्य, निर्वाचनभन्दा रोजगारी ठूलो

काठमाडौं । मतदान कर्ममा नेपाली मतदाताको अभूतपूर्व उत्साहको सर्वत्र प्रशंसा हुने गरेको छ । पाँच वर्षमा एक पटक आउने यो अवसरलाई परदेशबाट आएर पनि उपभोग गर्ने उत्कण्ठा देखिन्छ । संघारमा चुनाव आइरहँदा घरपरिवारको खर्च जोहो गर्न विदेशिन बाध्य युवाहरु आफूले मतदान गर्न नपाएपनि विकासप्रेमी युवा उम्मेदवारलाई जिताउनुपर्ने अभिमत राख्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भीड […]

सम्बन्धित सामग्री

विभाजनको संघारमा लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको संघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो । लोसपा केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच विवाद भएको छ, जसले गर्दा गत आइतबारको केन्द्रीय समिति बैठक नै शीर्ष नेताहरूले नै बहिष्कार गरेका छन् […] The post विभाजनको संघारमा लोसपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धन फुटको संघारमा

काठमाडौँ- कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् […]

फुटको संघारमा सत्ता गठबन्धन, ओलीलाई फकाउँदै प्रचण्ड

कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । […]

आर्मी नवौंको च्याम्पियन बन्ने संघारमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बन्ने संघारमा पुगेको छ ।गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तिम दिनको केही खेलका स्पर्धा बाँकी रहँदासम्म आर्मीले १५० स्वर्ण जितेर शीर्षस्थानमा रहेको छ । आर्मीले सहभागिता जनाएका हरेक खेलमा पकड जमाएको छ । आर्मीले शारीरिक सुगठन, फेन्सिङ, पौडी, बक्सिङ लगायतका […]

मन्त्रिमण्डल फेरबदलको तयारीसँगै जसपा फुटको संघारमा

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा पुगेको छ। जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि भट्टराईले अलग हुने निर्णय गरेका छन्। अध्यक्ष यादव र भट्टराईले सहमतिमै अलग हुने निर्णय गरेको भनेपनि मन्त्रिमण्डल […]

एकातर्फ गठबन्धन धरापमा अर्कोतर्फ दलहरु फुटको संघारमा

काठमाडौं, १० असार । सत्ता गठबन्धन धरापमा परेको छ । अर्कोतर्फ, गठबन्धनका दलहरु नै फुटको संघारमा पुगेका छन् । मन्त्री बन्ने रस्साकस्सी दलहरुभित्रै चलेपछि नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । नेकपा एसमा हाल रहेका मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपाललाई चुनौती नै दिएका छन् । एस फुट्ने सम्भावना रहेको भन्दै […]

दुर्लभ कीर्तिमान रच्ने संघारमा एमबाप्पे

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पे फ्रान्सको शीर्ष डिभिजन लिगमा दुर्लभ कीर्तिमान रच्ने संघारमा पुगेका छन् । पिएसजीलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एमबाप्पे हाल लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट दिने दुवै सूचिको शीर्ष स्थानमा छन् । लिगको अन्त्यसम्म यो स्थानलाई कायम राख्न सके उनी […]

दोस्रो फुटको संघारमा विवेकशील साझा, पाण्डे र मिश्रका छुट्टाछुट्टै बैठक

वैकल्पिक राजनीतिक उदेश्य बोकेको विवेकशील साझा पार्टी पुन: विभाजनको संघारमा पुगेको छ। बिहीबार अध्यक्ष रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय समिति बैठकले मिश्रको दस्तावेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ पारित गरेसँगै...

प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे संघारमा

अन्ततः जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मन्त्रीको रुपमा सपथ लिने चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने विषयलाई लिएर पार्टी विभाजनको संघारमा पुगेको हो।...

सत्ता समिकरणको गेम चेन्ज, जसपा फुटको संघारमा

काठमाडौं, ६ वेशाख । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव प्रकरणले जसपा फुटको संघारमा पुगेको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र नगर्ने तर पक्षमा रहेका १ गरी ४ जनाले केही घन्टामै यु टर्न गरेर मन्त्री बनेपछि जसपाभित्रको दुई धार शतहमै देखिएको छ । जसपाभित्र […]