दोस्रो फुटको संघारमा विवेकशील साझा, पाण्डे र मिश्रका छुट्टाछुट्टै बैठक

वैकल्पिक राजनीतिक उदेश्य बोकेको विवेकशील साझा पार्टी पुन: विभाजनको संघारमा पुगेको छ। बिहीबार अध्यक्ष रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय समिति बैठकले मिश्रको दस्तावेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ पारित गरेसँगै...

सम्बन्धित सामग्री

‘मिलन पाण्डेमाथि गरिएको कारवाहीको औचित्य छैन’

संघीयता खारेज गरेर राजतन्त्रको बाटोमा जाने पार्टी अध्यक्ष रविन्द्र मिश्रको लाइन नमानेपछि विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई कार्वाही गरिएको छ । यो परिघटनाले पार्टी पुनः फुटको संघारमा छ । पाण्डेले समानान्तर समितिसमेत बनाएका छन् । पार्टीको संसदीय दलको नेता रमेश पौड्याल अवस्था परिवर्तनभन्दा केही साथीहरु फेरि व्यवस्था परिवर्तनतिरै फर्किन खोजेकाले पार्टीमा अन्तरविरोध आएको भनेर मिश्रको आलोचना गरेका छन् । उनले संयोजक पाण्डेमाथिको कारवाहीको कुनै औचित्य नरहेको पनि जिकिर गरेका छन् । प्रस्त

के फेरि फुट्दै छ विवेकशील साझा ?

काठमाडौं । विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्रले एकताको भावना र विधानको व्यवस्थाविपरीत बैठक बोलाएको भन्दै मिलन पाण्डे पक्षले बैठक रोक्न र समझदारीमा बैठक डाक्न आग्रह गरेको थियो । तर, उनीहरूको आग्रहलाई बेवास्ता गर्दै मिश्रले बैठक बोलाएपछि बुधबार पत्र नै काटेर पाण्डेले छुट्टै बैठक डाकेका...

फेरि फुटको संघारमा विवेकशील साझा पार्टी

‘मनोगत रूपमा कतिपय एजेन्डा राखेर बिहीबारकै मिति राखेर केन्द्रीय समिति बैठक बोलाउनुभएको छ। संयोजकलाई बैठक सञ्चालन गर्न अधिकार छ तर बैठक बोलाउने अधिकार छैन,’ प्रवक्ता पाठकले भने।