प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे
संघारमा
अन्ततः जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मन्त्रीको रुपमा सपथ लिने चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने विषयलाई लिएर पार्टी विभाजनको संघारमा पुगेको हो।...
राजविराज । कर्तव्य ज्यान तथा डाका मुद्दामा पुर्पक्षका लागि राजविराज करागारमा रहेका मधेस प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् । ३ घण्टा लामो थुनछेक बहसपछि उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । २०६४ साल असार ९ गते माओवादी […]
The post प्रदेशसभा सदस्य रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मोरङ- कोशी प्रदेशको बजेट मुख्यमन्त्री तथा मन्त्रीकेन्द्रित नल्याउन नेपाली कांग्रेस प्रदेशसभा सदस्य इन्दिरा थापाले बताएकी छन्। बुधबार विराटनगरस्थित प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य थापाले प्रदेशको बजेट जनसंख्या, भूगोल, आवश्यकताको सिद्धान्तअनुरूप ल्याउनुपर्ने सुझाव दिइन्। दुई पटक अध्यादेशबाट बजेट आएको बताउँदै थापाले प्रदेशको बजेट जनमुखी र जनतालाई महसुस गराउन सक्ने हिसाबले सरकारले ल्याउन उपयुक्त हुने बताइन्। […]
राजविराज । प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान र डाका मुद्दाको आरोपमा पक्राउ परेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका ५ निवासी प्रदेशसभा सदस्य यादवलाई सोमबार दिउँसो ३ः३० बजेतिर राजविराजबाट प्रहरीले पक्राउ गरेको हो । घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार […]
The post प्रदेशसभा सदस्य यादव पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । दुवै प्रदेशसभा सदस्यलाई आइतबार बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको …
डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौँडाका हाकिम हटाए झैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रोपटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ’, उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले
डडेल्धुरा : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको हो।सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लले भने नेपाली कांग्रेस छोडेर नेपाली कांग्रेस (बिपी)मा प्रवेश गरेका थिए। डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली कांग्रेस (बिपी)को संगठन निर्माण भएको थियो। ‘नेपाली कांग्रेस डडेल्धुर
बागमती प्रदेशसभा सदस्य विजय सुवेदीको राजीनामा स्वीकृत भएको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन दिएको राजीनामा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् ।उनले बिहीबार दिउँसो सभामुख श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका थिए । बागमती प्रदेशसभा सचिवालयले एक सूचना जारी गरेर उनको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो । सांसद् प
८ वैशाख, चितवन । वागमती प्रदेशका प्रदेशसभा सदस्य विजय सुवेदीले राजीनामा दिएका छन् । चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारका आकांक्षी सुवेदीले दिएको राजीनामा प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् । प्रदेशसभा सचिव कृष्णहरि खड्काले बिहीबार एक सूचना जारी गरी आजैदेखि सुवेदीको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए चितवन क्षेत्र नम्बर २ (ख) बाट […]
२८ वैशाख, काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।