विभाजनको संघारमा लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको संघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो । लोसपा केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच विवाद भएको छ, जसले गर्दा गत आइतबारको केन्द्रीय समिति बैठक नै शीर्ष नेताहरूले नै बहिष्कार गरेका छन् […] The post विभाजनको संघारमा लोसपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लोसपा फुटको संघारमा, 'बहुराष्ट्रिय राज्य' को एजेण्डा बोकेर महतोको मोर्चाबन्दी

सत्तारुढ लोकतान्तिक समाजवादी पार्टी (लोसपा) फुटको संघारमा पुगेको छ । पछिल्लो समय पार्टीभित्र फरक मत  राख्दै आएका राजेन्द्र महतो बहुराष्ट्रिय राज्य' को एजेण्डा बोकेर मोर्चाको नेतृत्व गर्दै अघि बढेपछि पटक-पटक फुटबाट गुज्रेको यो दल पुन: टुक्रिने स्थितिमा पुगेको हो ।

जता टिकट त्यतै लोसपाका नेताहरु, कार्यकर्ता जोगाउन धौ धौ

स्थानीय तहको निर्वाचनको संघारमा लोकतान्त्रिक  समाजवादी पार्टी लोसपालाई कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला पार्टीबाट टिकट पाउने आश्वासन पाउने बित्तिकै लोसपा नेता तथा कार्यकर्ताहरु अर्को पार्टीमा जान थालेका छन् । यो क्रम जारी छ ।

जता टिकट त्यतै लोसपाका नेताहरु, कार्यकर्ता जोगाउन धौ धौ

स्थानीय तहको निर्वाचनको संघारमा लोकतान्त्रिक  समाजवादी पार्टी लोसपालाई कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला पार्टीबाट टिकट पाउने आश्वासन पाउने बित्तिकै लोसपा नेता तथा कार्यकर्ताहरु अर्को पार्टीमा जान थालेका छन् । यो क्रम जारी छ ।

किन पटक–पटक फुट्छ उपेन्द्र यादवको पार्टी ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुनः फुटको सँघारमा पुगेको छ । यसअघि महन्थ ठाकुर पक्षले सो पार्टीबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनाइसकेको छ । लोसपा बनेको सात महिना नपुग्दै पुनः जसपा विभाजनको संघारमा पुगेको छ ।सामाजिक संस्थाका रूपमा रहेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाललाई मधेस आन्दोलनसँगै ०६४ मा निर्वाचन आयोगमा दर्ता गराएर विधिवत् पार्टीका रूपमा सञ्चालन गर्न थालेपछि यादव नेतृत्वको पार्टी पटक–पटक फुट्दै आएको छ । आखिर प्रश्न उठ्छ– उपेन्द्र यादवले ने

फुटको संघारमा जसपा र लोसपा

मधेसवादी दल पन विभाजन उन्मुखमा देखिएका छन् । विभिन्न ६ पटी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर एक वर्ष नपाद जसपा विभाजन भयो । जसमा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा पनि फुटको संघारमा पुगेका छन् । अहिलेको जसपा र लोसपामा बिबाद चर्किँदै गर्दा सी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।