सत्ता समिकरणको गेम चेन्ज, जसपा फुटको संघारमा

काठमाडौं, ६ वेशाख । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव प्रकरणले जसपा फुटको संघारमा पुगेको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र नगर्ने तर पक्षमा रहेका १ गरी ४ जनाले केही घन्टामै यु टर्न गरेर मन्त्री बनेपछि जसपाभित्रको दुई धार शतहमै देखिएको छ । जसपाभित्र […]

सम्बन्धित सामग्री

जसपामा नेता तानातान

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेका बेला कतै नखुलेका नेताहरू दुवै पक्षको तानातानमा परेका छन्।...

फुटको संघारमा जसपा: लुम्बिनीमा को बलियो?

जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकता ताना-तान सुरु भएको छ।...

मन्त्रिमण्डल फेरबदलको तयारीसँगै जसपा फुटको संघारमा

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा पुगेको छ। जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि भट्टराईले अलग हुने निर्णय गरेका छन्। अध्यक्ष यादव र भट्टराईले सहमतिमै अलग हुने निर्णय गरेको भनेपनि मन्त्रिमण्डल […]

मन्त्री हटाउने र बनाउने खेलले जसपा फुटको संघारमा

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सरकारमा सहभागितालाई लिएर जसपाभित्र विवाद चुलिएको छ । जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन् । अबको मन्त्रिमण्डलमा नपरे पार्टी नै छाड्ने तयारीमा केही सांसद लागिसकेका छन् । अध्यक्ष उपेन्द्र यादवमाथि बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन दबाब छ […]

फुटको संघारमा जसपा र लोसपा

मधेसवादी दल पन विभाजन उन्मुखमा देखिएका छन् । विभिन्न ६ पटी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर एक वर्ष नपाद जसपा विभाजन भयो । जसमा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा पनि फुटको संघारमा पुगेका छन् । अहिलेको जसपा र लोसपामा बिबाद चर्किँदै गर्दा सी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

फुटको संघारमा जसपा

जनता समाजवादी पार्टी, नेपाल आधिकारिक रुपमा फुट्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षविच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडि बढ्न दुवै पक्ष सहमत भएका हुन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेश गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले […]

केन्द्रमा जसपा विवाद : प्रदेश २ मा केही मन्त्री हटाउने तयारी

जनकपुरधाम : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाज पार्टी (जसपा) को समायोजन कार्य पूरा नहुँदै केन्द्रमा देखिएको विवादले पार्टी फुटको संघारमा पुगेको छ।महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेर लागेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच औपचारिक रुपमा नभए पनि कित्ता काटको अवस्था स्पष्ट रुपमा देखिएको छ।यस केन्द्रीय राजनीतिमा देखिएको फुटको असर प्रदेश २ को राजनीतिमा पनि हुने अवस्थाको सृजना भएको छ। जसपा फुटको संघारमा लगभग पुगेको हुँदा प्रदेश

महन्थ र उपेन्द्रको वार्ता निष्कर्षहीन, फुटको संघारमा पुग्यो जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्

प्रधानमन्त्री ओलीका लागि विभाजित जसपा एकताबद्ध रहला ?

काठमाडौंको सत्ता सहकार्यका विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुटको संघारमा पुगेको छ ।  देशकै वैकल्पिक शक्ति बन्ने लक्ष्य लिएर मधेश केन्द्रित विभिन्न स–साना राजनीतिक दलहरू सम्मिलित जसपा एकीकरणको १ वर्ष नबित्दै फुटको संघारमा पुगेको छ ।   मधेश केन्द्रित दलहरू काठमाडौंमा कुन नेतालाई प्रधानमन्त्री बनाउने र सत्ता सहकार्य गर्ने सवालमा आ–आफैंमा विभाजित भएपछि पार्टी फुटउन्मुख देखिएको छ । गत वर्ष वैशाख १० गते मध्यरातमा एकता गरेको साविकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवाद...