धनगढी : कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको निर्णय र सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशनको विपक्षमा सुदूरपश्चिमको संसदीय दलले निर्णय गरेसँगै सुदूरपश्चिमको राजनीति तरंगित भएको छ। नेकपा एमालेका दुई स्पष्ट धार देखिएका छन्।ओली पक्ष र माधव पक्षबीचको विवाद चुलिएको छ। सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने गर्यो। एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउनसमेत निर्देशन दियो।सोही निर्णयलाई टेक्दै मंगलबार एम