एमालेले सोध्यो सुदूरपश्चिमका तीन मन्त्रीलाई स्पष्टीकरण

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा रहेका पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशनअनुसार सरकारबाट फिर्ता नभएको भन्दै प्रदेश कमिटीले तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र लिखित जवाफ बुझाउन निर्देशन...

सम्बन्धित सामग्री

सुदूरपश्चिमका विवादित वन निर्देशक भट्ट मन्त्रालय तानिए

२२ भदौ, धनगढी । विभागीय मन्त्रीलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज र मातहतका कार्यालयबाट रकम असुली गर्ने गरेको बताएपछि विवादित बनेका वन निर्देशकलाई मन्त्रालय तानिएको छ । सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका तत्कालीन निमित्त निर्देशक कृष्णदत्त भट्टलाई तानेको हो । ‘मन्त्रालयका निमित्त प्रमुख जनक पाध्याले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टीकरण […]

सुदूरपश्चिमका मुख्यमन्त्रीको पहिलो निर्णय : शासकीय सुधार गर्न कार्यदल गठन

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । त्यस्तै मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई शपथ ग्रहण गराउनु भएकाे हाे । उहाँले माओवादी केन्द्रको […]

सुदूरपश्चिमका बहालवाला मन्त्रीलाई हराउँदै नागरिक उन्मुक्तिका चौधरीको जित

उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका छन्।...

एमालेले सुदूरपश्चिमका तीन मन्त्रीलाई साधारण सदस्यबाटै निष्कासित गर्‍यो

धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् ।

सुदूरपश्चिमका तीन मन्त्रीले स्पष्टीकरण दिने, तर सरकारबाट नबाहिरिने

धनगढी :  कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको निर्णय र सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशनको विपक्षमा सुदूरपश्चिमको संसदीय दलले निर्णय गरेसँगै सुदूरपश्चिमको राजनीति‌ तरंगित भएको छ। नेकपा एमालेका दुई स्पष्ट धार देखिएका छन्।ओली पक्ष र माधव पक्षबीचको विवाद चुलिएको छ। सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने गर्‍यो। एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउनसमेत निर्देशन दियो।सोही निर्णयलाई टेक्दै मंगलबार एम

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमाले प्रदेश कमिटीले माग्यो स्पष्टीकरण

एमाले स्थायी कमिटीले सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार तीन जना मन्त्रीलाई बेग्लाबेग्लै पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेशक सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेशक सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

यस्तो छ सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्

सुदूरपश्चिममा एमाले : ओली पक्षद्वारा कारबाही चेतावनी, माधव पक्ष मन्त्री थप्दै

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई समेत सरकारबाट बाहिरिन निर्देशन दियो।तर, त्यो निर्देशन कार्यान्वयन हुन सकेन‌। सुदूरपश्चिममा एमालेको संसदीय दलले केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नहुने अडान राख्दै स्थायी कमिटीको निर्णयलाई नै लत्यायो।ओली पक्षका सांसदले संसदीय दलको निर्णयमा असहमति जनाउँदै आएकोमा एमाले सुदूरपश्चिमले पुन: पत्र