काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट राष्ट्रिय युवा संघले पेट्रोलियम पर्दाथको मूल्य वृद्धिको विरोध गरेको छ । नेपाल आयल निगमले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आइरहेको छ । त्यसकै विरोधमा संघले बिहीबार कठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । संघले सांकेतिक विरोध स्वरुप पेट्रोल, डिजेलसँगै कवाडी स्कुटर र मोटरसाइकल पनि विक्रीमा राखेका […]