शौचालय गएर आउनू, स्कुटर हेरिदिन्छु भनेर स्कुटर चोर्ने र चोरीको स्कुटर किन्ने दुई जना पक्राउ

काठमाडौँ- स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बहादुर तामाङको बा ५६ प ६३५४ नम्बरको होण्डा कम्पनीको कालो डिओ स्कुटर चोरी गर्ने र चोरिएको स्कुटर खरिद गर्नेलाई पक्राउ गरेको हो । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयअगाडि तामाङ शौचालय गएका बेला स्कुटर चोरी गरेको आरोपमा विजयकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो […]

सम्बन्धित सामग्री

चोरीको स्कुटर अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जना पक्राउ

काठमाडौँ- स्कुटर चोरी गरी अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आशिष केसीको बा. ८६ प. ३०२२ नम्बरको सेतो रङको डियो स्कुटर चोरी गरी फेसबुकको मार्केटप्लेसमार्फन् बिक्री गर्न खोजेको आरोपमा प्रहरीले सफल भन्ने ३० वर्षका आजाद रायमाझीलाई पक्राउ गरेको हो । उनले स्कुटर नम्बर, रङ र […]

मोबाइल लुटपाटको गरेको आरोपमा चार जना काठमाडौँबाट पक्राउ

काठमाडौँ । चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौँबाट चारजनालाई पक्राउ गरेको छ । चोरीको बा ८३ प ३४३६ नम्बरको स्कुटर प्रयोग गरि काठमाडौँका विभिन्न स्थानमा मोबाइल लुटपाट गर्दै हिडेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चोरीको स्कुटर प्रयोग गरेर मोबाइल लुट्दै हिँड्ने चार जना पक्राउ

काठमाण्डाै – काठमाण्डौमा चोरीको स्कुटर प्रयोग गरेर मोबाइल फोन लुटपाट गर्दै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  स्कुटरमा हिँड्ने केही युवाले पैदल यात्रुको मोबाइल लुट्दै हिँडेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरको टोलीले जेठ १७ गते सोमवार बूढानीलकण्ठ नगरपालिका निलो पुलबाट चार जनालाई पक्राउ गरेको हो ।  चाेरीकाे स्कुटर पक्राउ पर्नेमा ओखलढुङ्गा घर भएका सोभित श्रेष्ठ, धादिङका करुण उप्रेती, काठमाण्डौका एलिन अधिकारी र मकवानपुरका राम परियार रहेका छन् । उनीहरूको साथबाट प्रहरीले चोरी गर...