दुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक स्कुटर लाइनअपलाई बिस्तार गर्दै नयाँ स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले इटालिको मिलानमा जारी इक्मा अटो शो २०२४ मा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर भीडा जेड सार्बजनिक गरेको हो । हिरोले भीडा जेड युरोपियन मापदण्ड अनुसारको बनाएको हो । दैनिक प्रयोगका लागि कम्फर्ट हुनेगरि नयाँ टेक्नोलोजी सहित यस इलेक्ट्रिक स्कुटर […]
काठमाडौं । अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा-भी १ राखिएको छ । कम्पनीले यसलाई शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध छ । एउटा भिडा-भी १ प्लस र अर्को भिडा-भी १ प्रो हो । कम्पनीका यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा […]
भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी (लक्ष्मी गु्रपको भागिनी संस्था) ले एक अफर ल्याएको छ । कम्पनीले नाडा ईभी अटो सोमा स्टल नम्बर सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको हो । जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल
भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनील
भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री […]