जेसिट्स स्कुटर सार्वजनिक

इन्डोनेसियन विद्युतीय टु ह्विलर्स ब्राण्ड जेसिट्स स्कुटर नेपालमा पहिलो पटक सार्वजनिक भएको छ।

सम्बन्धित सामग्री

विद्युतीय स्कुटर जेसिट्स नेपाली बजारमा

एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पहिलो पटक विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार नयाँ विद्युतीय दुई पांग्रे स्कुटर जेसिट्स सार्वजनिक गरेको हो । एमभी दुगड ग्रुपले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्राण्ड जेनिट्सको स्कुटर नेपालमा भित्र्याएको कम्पनीको भनाइ छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा […]