ब्राण्डलाई नै डोर्‍याएको एक सानदार स्कुटर

जोरपाटीकी रोशनी कोइरालाले करिब एक वर्षअगाडि टीभीएसको एनटर्क स्कुटर किनिन् । त्यसअघि होण्डाको डिओ स्कुटर चढेकी उनले साथीहरूको सल्लाहमा एनटर्क स्कुटर किनेकी रहिछिन् ।