काठमाडौँ, २५ माघ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छिन् । भुकटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडासमेत नतिरेको पाइएपछि उनले आज (मङ्गलबार) दिउँसो हङकङ बजारसहित भाडाका अन्य भवनहरूको अनुगमन गरेकी हुन् । त्यस क्रममा धेरैले भाडा नतिरेको पाइएको मन्त्री रेग्मीले बताईन्। उनले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही […]
वीरगञ्ज, ७ कात्तिक: चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी […]
चाडपर्वको माैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ ।
यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन …
यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनिलजङ्ग शाहले जानकारी दिए । बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर य
काठमाडौं। उपत्यकाभित्रका सवारीसाधनमा अनावश्यक भाडा लिने चालक तथा सहचालकलाई कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका सुचना अधिकारी डा. लोकनाथ भुसालले भने, ‘एक प्रदेशबाट अर्को प्रदेशमा यात्रा गर्दा मात्र भाडा दर बढाइएको हो, तर उपत्यकामा यात्रा गर्दा भने बढी भाडा तिर्नुपर्दैन।’ यदि कसैले अनावश्यक भाडा बढी लिएमा गाडी नं. नोट गरेर विभागमा जानकारी गराए तुरुन्त कारबाही हुने उनले बताए।
लामो दुरीका सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख एवम प्रहरी निरीक्षक निषेश चापागाईँले बताए । सोमबार प्रहरीले झापाको लक्ष्मीपुर सडक खण्डमा साना ठुला गरि ३० वटा सवारी चेकजाच
सल्यान : तोकिएभन्दा बढी भाडा लिने, सवारी कागजात नभएका र क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कारबाही थालेको छ। सवारी साधनहरूले बढी भाडा लिएको जनगुनासो आउन थालेपछि चेकजाँजका क्रममा १० वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।३ वटा बस, २ वटा जिप, १ भ्यान र ४ वटा अटोलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। जिल्लामा सञ्चालन भइरहेका सवारी साधनले बढी भाडा
कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ ।काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रति यात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनल