तालिममा रहेका नयाँ प्रहरीलाई मंगलबार बिहान लामो दूरीको दौडमै रहेका बेला उनीहरु बेहोस भएका हुन्। बेहोस भएका मध्ये ६ जना उपचारपछि फर्किएका छन् भने ३ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमै उपचार भइरहेको छ।...
रौतहट- पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।
गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमबार स्थानीय राजदेवी नगरपालिकास्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्...
रौतहट- पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।
गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमबार स्थानीय राजदेवी नगरपालिकास्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्...
रूपन्देही । बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका व्यवसायीको मृत्यु भएको छ । केही दिनयता अध्यधिक गर्मी बढेको बाँकेको खजुृरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो । मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका सुनार मोटरसाइकल चलाउने क्रममा घुमाएपछि रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय […]
अस्पतालका डा सुमन चौधरीले भने अत्याधिक गर्मीले गर्दा उनीहरु बेहोस भएको बताए। चौधरीका अनुसार शरीरमा तापक्रम बढ्ने र पानीको मात्रा घटेको हुँदा उनीहरु बेहोस भएका हुन्।
नियमित तालिमअन्तर्गत कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालयमा १० किलोमिटरको दौड गराएको थियो ।अत्याधिक गर्मीका कारण उनीहरु लडेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढी नम्बर ल्याउन भन्दै दगुरेपछि उनीहरु बेहोस भएका हुन् । बेहोस भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएका सन्तोष नेपाली, हरि बिक, अर्जुन थारू, भरत बिष्ट, हरिनारायण राना र ताराप्रसाद पल्लीमगर उपचारपछि फर्किएका छन् भने सरोज चौधरीलाई भेन्टिलेटर र प्
पर्सा : मध्यतराईमा ४४ डिग्रीसम्म तापक्रम पुगी अत्याधिक गर्मीसँगै विद्यार्थी बेहोस् भएर ढल्न थालेपछि पर्साका सबै विद्यालय बुधबारदेखि ३ दिनसम्म लागि बन्द गरिएको छ। जिल्ला शिक्षा समिति पर्साको निर्णयअनुसार गर्मी बिदामा कट्टा हुने गरी जिल्लाको सबै विद्यालय तीन दिनसम्म बन्द गरिएको हो।
जिल्लाको नृसिंह मावि, त्रिजुद्ध मावि लगायतका माविमा...
जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
यी ६५ जनामध्ये एक ५ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यियो ।
साथै अत्याधिक गर्मीको कारण उत्पन्न र...
महोत्तरी – अत्याधिक गर्मी सहन नसकेर महोत्तरीको गौशालामा एकजना महिलाको ज्यान गएको छ ।
आइतबार दिउँसो धान रोप्ने क्रममा खेतमै बेहोश भएकी गौशाला नगरपालिका ८ कि ३५ वर्षीया सिकिलदेवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला...