इमाडोलमा बेहोस फेला परेका गाडी चालकको मृत्य : के हो दुर्घटना वा हत्या ?

काठमाडौं : ललितपुरको इमाडोलमा आइतवार राति बेहोस अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ। दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर १ का विनोद खत्रीको उपचारको क्रममा मृत्यु भएको हो। आइतवार राति करिब साढे ९ बजे सडकमा बेहोस अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी प्रभाग इमाडोलको

सम्बन्धित सामग्री

बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३६ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिनुभयो । दुर्घटनास्थलमा १० तथा दुई जनाको उपचारका …

बागमती प्रदेशः एक वर्षमा सवारी दुर्घटनाबाट ४१३ जनाको मृत्य

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सवारी दुर्घटना र घाइते तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ।...

टर्कीमा छ्ट्टाछुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्य

काठमाडौं । टर्कीमा भएको छ्ट्टाछुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्र मार्डिमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । सोही घटनामा घाइतेहरुको उद्धारमा संलग्न बस दुर्घटना हुँदा थप १६ जनाको मृत्यु भएको हो । पहिलो घटनामा २० जना घाइते हुँदा दोश्रो दुर्घटनामा २९ जना थपिएका छन् । पहिलो […]

द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौंडा । द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया स्थित घटटेपाखामा काठमाडौं – तराई द्रुतमार्गको सडक निर्माणको क्रममा सोमबार लोडर दुर्घटना हुँदा तीन चिनियाँ कामदारको मृत्यु भएको हो । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतक र घाइतेको पहिचान खुलेको छैन […]

बर्दियामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

काठमाडाैं : बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पुर्‍याएर फर्कने क्रममा भे २ त १३१६ नंको ट्र्याक्टर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतीपुरले जानकारी दिएको छ।दुर्घटनामा घाइने ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको प्रहरीले जनाएकाे छ।द

हेटौंडामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्य, एक घाइते

मकवानपुरको रातोमाटेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित रातोमाटेमा बुधबार दिउँसो बस र मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बुधबार दिउँसो बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया

उदयपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट जलजले खण्डमा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा विपरीत दिसाबाट आएको टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट बजारबाट जलजलेतर्फ जाँदै गरेको प्र २–०१ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आएको स १ ख ७२१ नम्बरको टिपर एक आपसमा ठोकिएको जनाएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका ३१ वर्षीय दिलीप दुलालको उपचारको क्रममा मृत्य

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा १ युवकको मृत्यु

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको हो ।प्रहरीकाअनुसार वीरेन्द्रनगर ७ नागमोडमा भएको दुर्घटनामा दैलेखको महाबु गाउँपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।उनले भने, ‘ट्याक्टर मोडबाट ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सहचालक सहित तीनजना अन्य पनि सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।’

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ९० भन्दाबढीको मृत्य

फ्रिटाउन । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नु भएको छ । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका […]

जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, १३ घाइते

तनहुँ : ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। मृत्य हुनेमा व्यास नगरपालिका–५ पाटनकी २५ वर्षीया मनु थापा छन्। मंगलबार दमौलीबाट ऋषिङको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जिप दुर्घटना भएको हो।गम्भीर घाइते मनुको दमौलीस्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।तिमिल्सिनाका अनुसार घाइते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटारका २७ व