सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीद्धारा राजीनामा

काठमाडौँ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । जन्म मिति सम्बन्धी विवाद भएपछि धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् । प्रदेश प्रमुख जोशीले धामीले बुझाएको राजीनामा पत्र आइतबार नै स्वीकृत गरेको जानकारी सभामुख अर्जुनबहादुर थापालाई गराइसकेको उनको निजी सचिवालयले जनाएको छ । सभामुख थापाका स्वकीय सचिव कवीन्द्र रोकायाले सचिव […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशका ६ जना सांसदले बुझाएनन् सम्पत्ति विवरण, को को परे जरिवानामा?

हेटौंडाः गत मंसिरको निर्वाचनबाट चुनिएका वाग्मती प्रदेश सभाका ६ जना सांसदले तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाएका छैनन्। संसद सचिवालयले १४ फागुनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना प्रकाशित गरे पनि उनीहरुले अटेर गरेका हुन्। तोकिएको अवधिमा विवरण नबुझाउने सांसदहरुको जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी…

लुम्बिनी प्रदेश सभा सदस्यहरुको शपथ १७ गते

लुम्विनी प्रदेश सभाको अधिवेशन आह्वानसँगै शपथको तयारी थालिएको छ।  नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको शपथ १७ गते दिउँसो बजेलाई तय भएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रदेश प्रमुखको...

प्रदेश १को बजेट अधिवेशन १७ भदौदेखि सुरु हुने

विजनेश अभावले २२ साउनदेखी अनिश्चित कालका लागि स्थगित भएको प्रदेश १ को बर्षे अधिवेशन १७ भदौदेखि सुरु हुने भएको छ । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले आइतवार प्रकाशित गरेको सूचना...

प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ । दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । विधेयकमाथि गत बिहिबारदेखि छलफल भईरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशको नाम र राजधानी […]

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं, कात्तिक ७ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव […]

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बोधन गर्ने

लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए । अधिवेशनमा  नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । आज उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदे

कपिलवस्तुका एमाले सांसद पाण्डेको स्थान रिक्त

लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) कपिलवस्तुका सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले सोमबार प्रदेश सभामा सूचना प्रकाशित गरी पाण्डेको स्थान रिक्त रहेको जनाएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गरी उनको पद रिक्त भएको उल्लेख गरेका छन् । मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुने भएपछि उनले आइतबार राजीनामा दिएका थिए । पाण्डे कपिलवस्तु २ (१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश सभाका सचिव  पुन मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘माननीय सदस्य ...

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ४१ सांसदहरू

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लोकान्तरलाई जानकारी दिए । ३ दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । केसी अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला र कानून मन्त्री छन् । ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लोकान्तरलाई जानकारी दिए । तीन दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम उल्लेख गरिएको छ । केसी अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला र कानून मन्त्री छन् । ८७ सांस...