मन्त्री उपस्थितिको माग गरेपछि संसदीय समितिको बैठक स्थगित

काठमाडौँ, १२ माघ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित सांसदहरु […]

सम्बन्धित सामग्री

समानुपातिक सूची टुङ्ग्याउन काँग्रेस संसदीय समिति बैठक बस्दै

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो । सूची टुङ्ग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । पार्टी प्रवक्ता प्रकाशसरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ […]

समानुपातिक उम्मेदवार छान्न काँग्रेसको संसदीय समिति बैठक बस्दै

काठमाडौँ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली काँग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए । पाण्डेका अनुसार काँग्रेस संसदीय समितिको बैठक बुधबार अहिले अपराह्न ४ बजे पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने […]

परराष्ट्रमन्त्री उपस्थित नहुने भएपछि संसदीय समिति बैठक स्थगित

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का उपस्थित नहुने भएपछि आज पनि संसदीय समितिको बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको बैठक सुरु हुनुअघि मन्त्री खड्का उपस्थित हुन नसक्ने जानकारी आएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको समितिका उपसचिव गोपाल सिग्देलले थाहा खबरलाई जानकारी दिए।परराष्ट्रको सचिव पनि उपस्थित हुनुभएन। उपसचिव सिग्देलका अनुसार मन्त्री बिरामी हुनुभएको  र सचिव विदेश भ्रमणमा रहेको जानकारी समितिलाई गराइएको छ। यसअघि भदौ ९ गते अग्नि पथबारे छलफल

टिकट बाड्न बालुवाटारमा कांग्रेस संसदीय बोर्डको बैठक जारी

काठमाडौँ – स्थानीय तहको चुनावमा टिकट बाड्न कांग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। दिउँसो बसेको कार्य सम्पादन समितिले संसदीय समिति गठन गरेपछि टिकटको टुंगो लगाउन बैठक बसिरहेको हो। विधान त महानगरपालिका र उपमहानगरपालिकाको टिकट मात्रै केन्द्रले टुंग्याउने भने पनि विवाद भएपछि केन्द्रले नै निर्णय गर्नुपर्ने अवस्था आएको हो। आइतबार दिउँसो बसेको कार्य […]

काँग्रेस संसदीय समितिको बैठक बालुवाटारमा जारी

नेपाली काँग्रेसको संसदीय समितिको बैठक जारी रहेको छ । बैठक आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको सहमहामन्त्री जीवन परियारले बताएका हुन् ।आइतबार दिउँसो बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको थियो । संसदीय समितिको बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने छ ।केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर द

सभापति देउवाले बोलाए संसदीय समितिको बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाएका छन् । देउवाले आज साँझ ६ बजे बस्नेगरी  बैठक बोलाएका हुन् । महानगर  र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक बैठक बोलाएको उपसभापति धनराज गुरुङले रातोपाटीलाई जानकारी दिए । टिकट वितरणका लागि काँग्रेसले आइतबार दिउँसो मात्रै संसदीय समिति गठन गरेको थियो । नेपाली काँग्रेसको विधानमा संसदीय समितिबाट निर्णय गरेर टिकट बाँड्ने व्यवस्था छ ।

कांग्रेसको भागका महानगर र उपमहानगरको उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो।पार्टी पदाधिकारीमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर कांग्रेसले संसदीय समिति गठन गरेको छ। कांग्रेसको विधानअनुसार संसदीय समितिमा २५ जना सदस्य रहने व्यवस्था गरेको छ। संसदीय समितिको बैठक आजै साँझ बालुवाटारमा बस्ने तय भएको छ। यस्तै, बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउने जि

संसद् बैठक नबस्दा अलमलमा सांसद

काठमाडौं, माघ ४। संघीय संसद्का दुवै सदनको बैठक केही दिनदेखि बस्न सकेको छैन। संसदीय समिति पनि प्रभावकारी देखिँदैनन्। यसरी संसद् र त्यसका अंग प्रभावकारी नहुँदा सांसद पनि अलमलमा परेका छन्। दुईचारजना सांसदलाई बैठक नबस्दा कुनै असर नपरे पनि धेरै सांसदले अलमलमा परेको भन्दै गुनासो गर्ने गरेको संसद् सचिवालय स्रोत बताउँछ। संसदीय समितिको बैठक पनि निरन्तर […]