शैक्षिक सुधारमा आन्दोलन र उधारो सम्झौताको गोलचक्कर

सार्वजनिक शिक्षामा सुधार गर्ने आशयका साथ शिक्षक समुदायले पटक-पटक आन्दोलन गर्ने, सरकारसँग वार्ता गर्ने, सम्झौता गरी आन्दोलन विसर्जन गर्ने, फेरि केही समयपछि उक्त सम्झौतामा उल्लेख भएका प्रावधानहरू कार्यान्वयन गर्न दबाव दिन फेरि अर्को आन्दोलन गर्नुपर्ने गोलचक्कर दोहोरिइरहेको देखिन्छ ।

सम्बन्धित सामग्री

उधारो उठाउने कानुन निर्माण गर्न माग

उधारो नउठ्दा उद्योग व्यवसाय समस्यामा परेपछि कोसी प्रदेशका उद्योगी व्यवसायीले उधारो उठाउने कानुन निर्माण गर्न माग गरेका छन्।...

उधारो कारोबार व्यवस्थापनका लागि ६ बुँदे सम्झौता

मोरङ  – उधारो रुपमा हुने कारोबार व्यवस्थापनका लागि कोशी प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले ६ बुँदे सम्झौता गरेका छन्। मंगलबार मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजित संयुक्त छलफलमा प्रदेशका विभिन्न १० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले उधारो कारोबार चुनौतीपूर्ण बन्दै गएको जनाउँदै सामूहिक रुपमा समस्या हल गर्न सम्झैता गरेका हुन्। उद्योग संगठन मोरङद्वारा […]

उधारो नतिरेकाले तत्काल तिर्नू, पम्पले उधारो कारोबार बन्द गर्नू

काठमाण्डाै - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसाेसिएशनले उधारो कारोबार बन्द गर्न सम्पूर्ण पेट्रोलियम बिक्रेतालाई आग्रह गरेको छ ।बिक्रेताले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्ने गरेको र त्यो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरि पुनः अर्को पेट्रोल पम्पबाट खरिदकर्ताले पुनः उधारो लिने गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको एसाेसिएशनले जनाएको छ ।एसाेसिएशनको केन्द्रीय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम नगद भुक्तानी गरेर मात्र हुने भएकाले बिक्रीवितरण पनि नगदमा गर्न/गराउन अनुर...

उधारो रकम नतिरेर फरार व्यक्ति पक्राउ

१७ असार, वीरगञ्ज । उधारो कारोबार गरी रकम नतिरेर फरार भएका एक व्यक्तिलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजामलाई प्रहरीले पक्रेको हो । उनी चितवनको भरतपुर महानगरपालिका–४ स्थित गढीमाई सप्लायर्सका सन्चालक हुन् । उनीविरुद्ध कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले उधारो कारोबार गरी […]

पेट्रोलियम पदार्थको उधारो कारोबार बन्द गर्न निर्देशन

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम विक्रेताहरुलाई उधारो कारोबार बन्द गर्न निर्देशन दिएको छ । विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुले उधारोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने गरेको र सो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरी पुनः अर्को पेट्रोल पम्पबाट सोही खरिदकर्ताहरुले पुनः उधारो लिने गरेको पाइएकाले एसोसिएसनले उधारो कारोबार बन्द गर्न निर्देशन […]

बार्सिलोनामा मेस्सीको तलब अझै उधारो

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपनि उनले क्लबसँग पुरानो तलब अझै उधारो छोडेको खुलासा भएको छ । क्याटलान पत्रिका स्पोर्टका अनुसार मेस्सीले बार्सिलोनाबाट अझै ५२ मिलियन युरो बुझ्न बाँकी रहेको छ । जोसेप मारिया बार्टोमेउ क्लबको अध्यक्ष रहँदा क्लबमा आर्थिक समस्या परेपछि केहि खेलाडीले आफ्नो तलब पछि लिने […]

उधारो बिमा गराउने कम्पनीलाई कारबाही गरिने

काठमाडौं। बीमा समितिले बीमा कम्पनीहरुलाई उधारोमा बीमा नगराउन भनेको छ। उधारो बीमा वा चेकबाट प्राप्त हुने बीमा शुल्क बीमकको बैंक खाताबाट प्राप्त नभई बीमालेख जारी गर्ने गरेका उजुरी परेका कारण समितिले यस्तो निर्णय गरेको हो। बीमा गरेको रकम बैंकबाट प्राप्त भए मात्र बीमालेख जारी गर्न समितिले भनेको छ। यदि यस्तो नभएमा कानून बमोजिम कारबाही हुने मितिले बताएको छ।

नेपाललाई 'उधारो उपलब्धि'

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् । दलभित्रको विवाद मिलाउँदा 'उधारो सहमति गरिँदैन' भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन् । अहिलेको निम्ति एमालेको पूर्ववत संरचना (२०७५ जेठ २) मा फर्कन ओली तयार हुनु नै नेपालका लागि उपलब्धि जस्तो देखिएको छ । तर, ओलीले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने क्रममा अनुकूलता हेरेर मात्र नेपालक

रामकुमारी झाँक्री भन्छिन्: उधारो सम्झौता हुँदैन

काठमाडौं। नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छन्। आज सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन्। उनले लेखेकी छन्,"राजनीति व्यक्तिगत लेनदेनको मामिका होइन,राजनीतिक विषयमा उधारो सम्झौता हुन सक्दैन । युद्धमा होमिएका क्रान्तिकारीका निम्ति बिजय र मृत्युको बराबर सम्भावना हुन्छ।जनता, रास्ट्र, संविधान, र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।"