मोरङ – उधारो रुपमा हुने कारोबार व्यवस्थापनका लागि कोशी प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले ६ बुँदे सम्झौता गरेका छन्। मंगलबार मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजित संयुक्त छलफलमा प्रदेशका विभिन्न १० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले उधारो कारोबार चुनौतीपूर्ण बन्दै गएको जनाउँदै सामूहिक रुपमा समस्या हल गर्न सम्झैता गरेका हुन्। उद्योग संगठन मोरङद्वारा […]