प्रेम आचार्य प्रकरणमा गृहको छानबिन प्रतिवेदन : उधारो कारोबारसम्बन्धी कानुन बनाउन सिफारिस
उधारो आर्थिक कारोबारले समाजमा समस्या बढाएको भन्दै गृह मन्त्रालयको एक छानबिन समितिले यससम्बन्धी कानुन बनाउन सरकारलाई सुझाएको छ । इलामका प्रेमप्रसाद आचार्यको मृत्युको विषयमा गठित छानबिन समितिले उधारो कारोबारलाई व्यवस्थित बनाउन...