उधारो रकम नतिरेर फरार व्यक्ति पक्राउ

१७ असार, वीरगञ्ज । उधारो कारोबार गरी रकम नतिरेर फरार भएका एक व्यक्तिलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजामलाई प्रहरीले पक्रेको हो । उनी चितवनको भरतपुर महानगरपालिका–४ स्थित गढीमाई सप्लायर्सका सन्चालक हुन् । उनीविरुद्ध कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले उधारो कारोबार गरी […]

सम्बन्धित सामग्री

सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका एक जना पक्राउ

काठमाडौं– कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका एक जान पक्राउ परेका छन् । ललितपुर गोदावरी नगरपालिका-४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा […]

बचतकर्ताको रकम हिनामिना गरी फरार सहकारी सञ्चालक पक्राउ

बागलुङ : इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ। साथै आज कर्मचारी लालमति रोकालाई प्रहरीले तारा खोलाबाट

अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार भएका दुई पक्राउ

वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...

दिउँसै रकम लुट्ने पक्राउ

काठमाडौं । धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन् । लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास पक्राउ परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो साढे २ बजे लक्ष्मीनियाँ गाउँपालिका ४, सपहीस्थित रहेको मेगा बैंकबाट […]

रकम लुटेर फरार दुई जना पक्राउ

धनुषा जिल्ला प्रहरी कार्यालयले बैंकबाट निकालिएको रकम लुटेर फरार भएका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६, निकाल निवासी भरोशी भन्ने राम नरेश यादव र सरोज दास रहेको प्रहरीले जनाएको छ ।धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका राम दासले गत बुधबार सपही बजारस्थित मेगा बैंकबाट रकम झिकेर निस्किँदै गर्दा मोटरसाइकलमा सवार दुई जनाले उनको साथबाट १ लाख ८१ हजार रकम र मोबाइल लुटेर फरार भएका थिए ।घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्र

रकम लुटेर फरार रहेका दुई जना पक्राउ

जनकपुरधाम– महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ निवासी २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय  दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ । सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार विदेशबाट श्रीमानले पठाएको रु दुई लाख जनकपुरधामको मिल्स […]

जनकपुरधाममा रकम लुट्ने दुई युवक पक्राउ

जनकपुरधामबाट रकम लुट्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रहेको रुपैयाँ र मोवाईल खोसेर फरार रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल ए

बैंकिङ कसूरमा फरार एक जना पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । बैंकिङ कसूरमा फरार रहेका रौतहटको गौर नगरपालिका–१ का ३३ वर्षीय अरविन्दकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । जैसवालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दुस्ख दिएको प्रहरीले […]

लाखौं रकम तथा सुन ठगी गरी फरार युवक पक्राउ

सल्यान : रकम तथा सुन ठगी गर्दै हिँडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का २६ वर्षीय निरमकुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वय र सहयोगमा काठमाडौंबाट प्रक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय सल्यानले जनाएको छ।कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफू ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सू

करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गरी फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१८ सराङकोट बस्ने  ४९ वर्षीय भोजराज...