काठमाडाैँ उपत्यकाको पहिचान इन्द्रजात्रा

काठमाडाैँमा हुने महत्वपूर्ण जात्रा भनेको इन्द्रजात्रा नै हो। कुमारी, भैरव र गणेशको पनि रथयात्रा हुने यस जात्रालाई नेवाः समुदायले येँयाः भन्ने गरेका छन्। येँ भनेका काठमाडाैँ र याः भनेको यात्रा अर्थात् जात्रा हो। काठमाडौंको यो जात्रा कुमारी जात्राको नामबाट पनि प्रख्यात छ। जात्रामा मात्र रथ तान्ने मात्र होइन विभिन्न किसिमका नाचको प्रदर्शनदेखि विभिन्न देवी–देवताहरूको प्रदर्शनसमेत […]

सम्बन्धित सामग्री

कविता : इन्द्रजात्राको महिमा

देवराज इन्द्र र माता अदितीकोधार्मिक कथा हो इन्द्रजात्रा ।मल्लकालदेखि चल्दै आएकोऐतिहासिक पर्व हो इन्द्रजात्रा ।जीवित देवीले रथयात्रा गर्ने एकमात्रधार्मिक पर्व हो इन्द्रजात्रा ।प्राचीन संस्कृति झल्काउनेसाँस्कृतिक पर्व हो इन्द्रजात्रा ।व्यक्ति, समाज र राष्ट्रलाई जोड्नेसामाजिक पर्व हो इन्द्रजात्रा ।आठ दिनसम्म हर्ष साट्दै मनाइनेपारिवारिक पर्व हो इन्द्रजात्रा ।महिलाको छुट्टै पहिचान बोकेकोसमावेशी पर्व हो इन्द्रजात्रा ।संविधानले बोलेझैं ४ वर्ण ३६ जातकोसाझा फूलबारी हो इन्द्रजात्रा ।।

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउन आवश्यक: मन्त्री श्रेष्ठ

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व […]

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँल...

संस्कृति संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरूलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए ।उनले पर्व सञ्चालनको व्यवस्थाल

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा, तस्बिरमा हेर्नुहोस्

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्या सदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढवा दिने विद्यालयले विश्वास लिएको छ । आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोग

जीवित संस्कृतिको प्रतीक इन्द्रजात्रा

नेपालको जात्रा–पर्व राष्ट्रिय संस्कृतिको पहिचान हो। यसमा पनि हामी नेपालीमाझ हरेक जात्राको आफ्नोपन र उल्लासमय परम्परा झल्किएको छ। यस परिवेशमा नेपालको राजधानी विशेष गरी काठमाडौं (कान्तिपुरी नगरी) मा इन्द्रजात्राको विशेष महत्व छ। किंवदन्तीअनुसार देवताका राजा इन्द्रकी आमाले श्रीका व्रत बस्न विशेष फूल पुष्प (पारिजात) जुन कान्तिपुरी नगरमा मात्र रहेको जानकारी पाई छोरा इन्द्रलाई पारिजातको फूल […]

अमरावती कान्तिपुरी नगरीमा इन्द्रजात्राको रौनक

प्रेममान डंगोल देवताका राजा इन्द्रको स्वर्ग अमरावती नै कान्तिपुरी नगरीमा झरेको आभास दिने इन्द्रजात्राको रौनकले यो कान्तिपुरी नगर नै स्वर्गझैँ देखिन्छ । यहाँको चहलपहल ज्यादै मनमोहक हुन पुग्छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चौथी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । नेवारहरुको आफ्नै पनको मौलिक संस्कृति र परम्परा यो जात्रा नेवारहरुको पहिचान पनि हो […]

स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउन मेयर शाक्यको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउन अपिल गरेका छन । आइतबार विभिन्न गुठीसँग सम्बन्धित व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तर्राष्ट्रियस्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य...

पर्यटकलाई पनि आकर्षक बन्यो इन्द्रजात्रा

परम्परागत शैलीको बाजागाजाको ध्वनि इन्द्रजात्राको पहिचान हो । उपत्यकाको भित्री सहरका विभिन्न ठाउँमा इन्द्र प्रदर्शनी राख्नु, कुमारी, वटुक भैरव, गणेशको रथ तान्नु, ठाउँठाउँमा भैरवको मकुण्डो, समय्बजी सजाएर प्रदर्शनीमा राखिनु, दबुहरूमा देवीको नाच देखाउनु, पुलुकिसी नाच, मजिपा लाखेको नाच यी सम्पूर्ण गतिविधिमा विशाल जानसमुदायको सहभागिता हुनुले इन्द्रजात्राको धार्मिक, सांस्कृतिक र सामाजिक महŒव उजागर हुन्छ । यो इन्द्रजात्रा पर्यटकका लागिसमेत आकर्षक बन्यो ।