प्रेममान डंगोल देवताका राजा इन्द्रको स्वर्ग अमरावती नै कान्तिपुरी नगरीमा झरेको आभास दिने इन्द्रजात्राको रौनकले यो कान्तिपुरी नगर नै स्वर्गझैँ देखिन्छ । यहाँको चहलपहल ज्यादै मनमोहक हुन पुग्छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चौथी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । नेवारहरुको आफ्नै पनको मौलिक संस्कृति र परम्परा यो जात्रा नेवारहरुको पहिचान पनि हो […]