भारतको उत्तराखण्डस्थित पौडी गढवाल जिल्लामा मंगलवार राति बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। जन्ती लिएर हरिद्वारबाट काडँगाउमा जाँदै थियो।
उक्त बस सिमडी गाउँमा पुग्दा ८ बजेतिर ५०० मिटर तल खसेको बताइएको छ। राति दुर्घटना हुँदा उद्धारमा कठिनाइ भएको थियो। स्थानीयले मोबाइलको फ्ल्यास लाइट बालेर यात्रुहरुको खोजी गरेका थिए।…