चितवनमा रगत अभाव, काठमाडौं र पोखराबाट ल्याइँदै

चितवनमा रगतको अभावपछि आज काठमाडौं र पोखराबाट ल्याइँदैछ। पोखराबाट ४०० र काठमाडौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो।...

सम्बन्धित सामग्री

अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

काठमाडौं :डेँगु रोगको संक्रमण फैलिएर अस्पतालहरुमा रगतको  अभाव हुन नदिनका लागि नेपाल मानव धर्म सेवा समिति र लायन्स क्लव अफ काठमाडौँ, ब्राभोले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन्।‘रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ नारामा साथ मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवका अवसरमा आयोजनो गौशालामा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा अध्यक्ष ८ नम्बर आशाराम संगतले रक्तदान गरेर कार्यत्रमको उद्घाटन गरे। उनले विपद्का समयमा मान

काठमाडौंमा बृहत् रक्तदान, ४३ पिन्ट रगत संलन

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँ बजारको संयुक्त आयोजनामा काठमाडौंको सोह्रखुट्टेमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  लायन्स अन्तर्राष्ट्रिय क्लबका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लायन्स मल्टिपल चेयरपर्सन मोहन रोक्का, पूर्वडिस्टिङक्ट गभर्नर राजन लम्साल, क्लस्टर २९ चेयरपर्सन शिव शर्मा पौडेल, रिजन ६० चेयरमेन नेत्रप्रसाद गुरागाईं, जोन १२१ चेयरमेन अनिलकुमार थापा, लायन्स क्लब अफ काठमाडौं हे

लायन्सको रक्तदान, ४३ पिन्ट रगत संकलन

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ ।  लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजन

नेपाली कांग्रेस बीपीको आयोजनामा काठमाडौंमा रक्तदान

बढ्दो कोरोना संक्रमणको समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस बीपी केन्द्रीय समितिको आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधवार काठमाडौंको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बे...

निषेधाज्ञासँगै रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह

भक्तपुर : कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै भक्तपुरमा रगतको अभाव हुन थालेको छ। रगतको मागको तुलनामा संकलन कम हुँदा रगतको अभाव देखिन थालेको हो।भक्तपुरमा अहिले दैनिक एक सयदेखि १५० प्रिन्टसम्म रगतको माग रहेको छ तर संकलन भने दैनिक ७० देखि ८० प्रिन्ट हुने गरेको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका परशुराम पाण्डेले जानकारी दिए। ‘मागको तुलनामा आपूर्ति आधा घटेकोले रगतको अभाव देखिएको हो,’ उनले भने।कोरोना महामारीसँगै अस्पतालहरूमा शल्यक्रिया घ

निषेधाज्ञाकाे प्रभाव : रगत नपाएर बिरामी मर्ने अवस्था सृजना हुँदै

काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि मुलुकमा रगत अभाव भएको छ। निषेधाज्ञाका कारण रगत आपूर्तिमा कठिनाई भएको नेपाल रक्त सञ्चार केन्द्रले जनाएको छ। गत बर्ष बन्दाबन्दीका समयमा पनि यस्तो अभाव भएको थियो।केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीव यादवले नियमित रगत आवश्यक पर्ने बिरामीलाई पनि रगत उपलब्ध गराउन कठिनाई उत्पन्न भइरहेको जानकारी दिए। यादवका अनुसार अहिले दुर्घटनामा परेका, सुत्केरी महिला वा रेनल डायलासिस गराउनु पर्ने बिरामी बाहेक फालससेमिया, हेमोफिलियाका बि

देशभर रगत अभाव, रक्तदान गर्न रेडक्रसको अनुरोध

७ भदौ, काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि …

रगत अभाव भएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी नै रक्तदानमा जुटे

काठमाडौं । हावा हुरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएपछि उद्धारमा खटिएका नेपाली सेना तथा नेपाली

उपत्यकामा रगत अभाव

काठमाडौं उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा लगातार धेरै दिन बिदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैंजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन्।

राजधानीमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

१० असोज, काठमाडौं । राजधानी काठमाडौंका अस्पतालहरुमा रगत अभाव देखिएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । चाड-पर्व अघि रगत अभाव नभएपनि दशैं, तिहारपछि बजारमा रगत अभाव भएकाे हाे । नेपाल रेडक्रसले अस्पताल तथा बिरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठ जस्ता महत्त्वपूर्ण चाडको समयमा रक्तदान शिविर …