नेपाली कांग्रेस बीपीको आयोजनामा काठमाडौंमा रक्तदान

बढ्दो कोरोना संक्रमणको समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस बीपी केन्द्रीय समितिको आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधवार काठमाडौंको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बे...

सम्बन्धित सामग्री

सुशील कोइरालाको स्मृतिमा रक्तदान

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले बिहीबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री एवं कांग्रेस बाँकेका पूर्व […]

बिपीका विचारलाई अनुसरण गर्दै कांग्रेस अगाडि बढ्नुपर्छ : मन्त्री थापा

पोखरा :  गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले बिपीका विचारलाई अनुसरण गर्दै कांग्रेस अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।४० औं बिपी स्मृति दिवसका अवसरमा पोखरा महानगर समितिले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा उनले बिपी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अनुयायी भएकाले बिपीको कार्यलाई अनुसरण गर्दै अगाडि बढेमात्र सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्।बिपीलाई एक दिन मात्र सम्झेर नहुने र ३६५ दिन नै बिपीका सिद्धान्तलाई टेकेर नेपाली क

कांग्रेसद्वारा आयोजित रक्तदान कार्यक्रममा एक सय २ जनाले गरे रक्तदान

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लोकतान्त्रिक खेलकुद संघको आयोजनामा चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेका छन् । कार्यक्रम केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको पहलमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका आयोजना गरिएको कांग्रेसका नेता युधिर पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार चौतारा अस्पतालमा दिईएको रेफ्रिजेरेटरमा रगत […]

मैले राष्ट्रपति पद खोजेको होइनः रामचन्द्र पौडेल

भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस अहिले सरकारमा जान नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटारले आयोजनाको गरेको सम्मान एवं रक्तदान कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । नेता पौडेलले अहिले काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताए ।    आफूले विगतमा राष्ट्रपति र प्रधानमन

‘विश्वमै वामपन्थी सरकार रहँदैन भने नेपालमा त झन टिक्ने कुरै छैन’

बारा - नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विश्वबाट चाँडै नै बामपन्थी विलय भएर जाने बताउनु भएको छ । बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्यसमितिद्धारा आज आयोजित खुल्ला रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख सचेतक खाडले आउँदो दश वर्ष भित्रमा विश्वका कुनै पनि मुलुकमा बामपन्थी सरकार नरहन...

रक्तदाता दिवसमा रक्तदान कार्यक्रम, फोटो

काठमाडौ : विश्व रक्तदाता दिवसका अवसरमा नेपालका विभिन्न संघसंस्थाले रक्तादान कार्यक्रम गरेर मनाए। रक्तदाता दिवसकै अवसरमा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका १० इकाइ कार्य समितिले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्य समितिको आयोजना र नोबेल रक्तसंचार सेवाको सहय...

पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा रक्तदान

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले बिहीबार नेपालगञ्जमा बृहत् रक्तदान कार्यक्रम गरेको छ ।