१० असोज, काठमाडौं । राजधानी काठमाडौंका अस्पतालहरुमा रगत अभाव देखिएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।
चाड-पर्व अघि रगत अभाव नभएपनि दशैं, तिहारपछि बजारमा रगत अभाव भएकाे हाे ।
नेपाल रेडक्रसले अस्पताल तथा बिरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठ जस्ता महत्त्वपूर्ण चाडको समयमा रक्तदान शिविर …