व्यक्तिहरुको जासुसी गर्न विभिन्न देशले पेगासस सफ्टवेयर किनेको खुलासा

४ साउन, काठमाडौं । विभिन्न देशका सरकारहरुले शंकास्पद व्यक्तिमाथि जासुसी गर्न पेगासस नामको एक सफ्टवेयर इजरायलबाट किनेर प्रयोग गरिरहेको खुलासा भएको छ । विश्वभरका अधिकारकर्मी, पत्रकार, वकिल, उच्च तहका नेताहरुको जासुसी गर्ने उद्देश्यले यो सफ्टवेयर खरीद भएको मिडिया रिपोर्टहरुले जनाएका छन् । नेपालमा यो सफ्टवेयर प्रयोग भए नभएको बारे खुलिसकेको छैन । यही पेगाससमार्फत् भारत […]

सम्बन्धित सामग्री

पर्यटक र विद्यार्थीको भेषमा विदेशमा जासुसी गराउँदै चिनियाँ सरकार

पर्यटक, विद्यार्थी र कामदारका रूपमा विभिन्न देशको भ्रमण गर्ने चिनियाँ नागरिकले बेइजिङ सरकारको लागि जासुसी गरेको पाइएको छ ।

पर्यटक र विद्यार्थीको भेषमा विदेशमा जासुसी गराउँदै चिनियाँ सरकार

पर्यटक, विद्यार्थी र कामदारका रूपमा विभिन्न देशको भ्रमण गर्ने चिनियाँ नागरिकले बेइजिङ सरकारको लागि जासुसी गरेको पाइएको छ ।

राष्ट्र सङ्घका महासचिव गुटरेसमाथि जासुसी गरेको अमेरिकी सङ्केत

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको अमेरिकाले सङ्केत गरेको छ । इन्टरनेटका विभिन्न माध्यममा चुहिएको पछिल्लो गोप्य दस्ताबेजमा वाशिङ्टनले गुटरेसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत छ । केही दस्ताबेजमा गुटरेस र उहाँका सहायकबीच भएको व्यक्तिगत संवादका कुराहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ । महासचिव गुटरेस मस्कोप्रति नरम भएको भन्ने सङ्केतप्रति राष्ट्रसङ्घका अधिकारीले चासो व्यक्त गरेका छन् । चुहिएका गोप्य दस्ताबेजबारे अमेरिकी अधिकारीले ती कसरी सार्वजनिक भए...

चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचना संकलन भएको अमेरिकाको दावी

एजेन्सी । अमेरिकाले चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ । अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो । सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन गरेकाे अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै […]

के ह्वाट्सएपले तपाईंको जासुसी गर्छ ?

काठमाडौं । फेसबुकको भगिनी प्लाटफर्मको रुपमा रहेको मेसेजिङ एप ह्वाट्सएप सर्वाधिक लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एप हो । यदि तपाईं पनि ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने सायद दिनहुँ विभिन्न नम्बरबाट फरवार्डेड मेसेज पनि आउने गर्दछन् होला । त्यसरी प्राप्त हुने मेसेजहरुमा भनिएका कुराहरु कतिपय त सत्य हुन् कि झुटो पत्ता लगाउनै गाह्रो पर्दछ । हालै ह्वाट्सएपमा एउटा […]

ह्याकिङ टुल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी हुँदैछः गूगल

ईटालीमा आधारित रहेको एक कम्पनीले ह्याकिङ टूल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको गूगलले बताएको छ । गूगलका अनुसार ईटाली र काजकिस्तानका आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको हो । यो टूल आरसिएस ल्याबले बनाएको ठहर छ । यो टूल प्रयोग गरेर मान्छेहरुको निजी मेसेज र कन्ट्याक्टमा जासुसी गर्ने गरेको पाइएको छ ।  आरसिएस ल्याबले बनाएको स्पाईवेयरले विभिन्न...

सफ्टवेयर प्रयोग गरेर जासुसी : अधिकारकर्मी, पत्रकार र वकिल निशानामा

इजरायली टेक्नोलोजी कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको स्पाइवेयर (जासूसी गर्न प्रयोग हुने सफ्टवेयर) प्रयोग गरी विश्वका विभिन्न देशका सरकार प्रमुख, अधिकारकर्मी, पत्रकार लगायत ५० हजारभन्दा धेरैको जासूसी गरिएको तथ्य खुलेको...