अमेरिकाका विभिन्न राज्यहरूमा गएको जासुस बेलुनले चीनलाई पठाईरहेको थियो रियल-टाइम डेटा

अमेरिकाका विभिन्न राज्यहरूमा गएको चीनको जासुसी बेलुनले धेरै संवेदनशील अमेरिकी सैन्य अखडाहरूबाट गुप्तचर जानकारी सङ्कलन गर्न सफल भएको छ। यस जासुसी बेलुनलाई रोक्न अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासनले गरेका सबै प्रयास असफल भए। एनबीसी न्यूजले वरिष्ठ अमेरिकी अधिकारी र प्रशासनका पूर्व वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चिनियाँ जासूस बेलुनहरू […]