काठमाडौं । फेसबुकको भगिनी प्लाटफर्मको रुपमा रहेको मेसेजिङ एप ह्वाट्सएप सर्वाधिक लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एप हो । यदि तपाईं पनि ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने सायद दिनहुँ विभिन्न नम्बरबाट फरवार्डेड मेसेज पनि आउने गर्दछन् होला । त्यसरी प्राप्त हुने मेसेजहरुमा भनिएका कुराहरु कतिपय त सत्य हुन् कि झुटो पत्ता लगाउनै गाह्रो पर्दछ । हालै ह्वाट्सएपमा एउटा […]