तीनकुने- जडिबुटी खण्डमा सुरुङ मार्ग निर्माण गर्न १ अर्ब ८० करोड बजेट विनियोजन

न्युज अफ नेपाल, काठमाडौं । सरकारले तीनकुने जडिबुटी खण्डमा सुरुङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । शनिबार आर्थिक बर्ष २०७८७९ को बजेट तथा कार्यक्र प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो बताएका हुन् ।

सम्बन्धित सामग्री

सिद्धबाबा सुरुङ मार्ग बनाउन सुरु

पाल्पा, पुस ३ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु भएको छ । सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य कामहरु, माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग […]

सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड विनियोजन

काठमाडौं : सरकारले सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरुङ मार्ग विकासलाई प्राथमिकता राखेको बताएका हुन्।

अवरुद्ध सुरुङ मार्ग निर्माण सुचारु

काठमाडौं, बैशाख ५ । स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ […]

सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो

स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिनुभयो । चन्द्रागिरि नगरपा

चीनको सबैभन्दा लामो पानी मुनिको सुरुङ मार्ग सञ्चालनमा

एजेन्सी । चीनको लामो पानी मुनिको सुरुङ मार्ग सर्वसाधारणको प्रयोगका लागि खुला गरिएको छ । चार वर्षमा चीनले उक्त सुरुङ मार्गको निर्माण सम्पन्न गरिएको छ । १०.७९ किलोमिटर लामो ताइहू सुरुङ मार्ग चीनको पूर्वी जियाङ्सू प्राप्तमा अवस्थित ताइहू तालमुनि रहेको छ । जियाङ्यू सरकारका अनुसार १.५६ अर्ब डलर लागतमा निर्माण सम्पन्न गरिएको हो । यसको निर्माण सन् २०१८ को जनवरी ९ मा सुरु गरिएको थियो ।टू–वे सुरुङ मार्ग निर्माणका लागि २० लाख क्युबिक मिटर कङ्क्रिटको प्रयोग गरिएको थियो । यसमा ६ वटा लेन रहेको छ यसको च

पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु

काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुर

चीनमा पानीमुनि निर्मित सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आयो

२१ पुस, काठमाडौं । झण्डै ४ वर्ष लगाएर पानीमुनि बनाइएको चीनको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आएको छ । पूर्वी प्रान्त जियाङसुस्थित ताइहु तालमुनि बनाइएको सुरुङ मार्ग सञ्चालनमा आएको हो । १०.७९ किलोमिटर लामो उक्त सुरुङ मार्ग चीनकै लामो सुरुङ मार्ग समेत हो । सन् २०१८ को जनवरी ९ देखि निर्माण थालिएको सो सुरुङ मार्ग […]

तिनकुने जडिबुटी सडकमा सुरुङ मार्ग

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर सडक खण्डमा सुरुङ मार्ग निर्माणको कार्य अगाडि बढाउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै तिनकुनेदेखि जडिबुटीसम्मको खण्डमा सुरुङ मार्ग बनाउने घोषणा गरे। उक्त खण्डमा सुरुङ मार्गमा बनाएमा काठमाडौंको जाम घट्ने सरकारी आँकलन छ।

तीनकुने देखि जडिबुटीसम्म सुरुङ मार्ग बन्ने

काठमाडौः काठमाडौंको कोटेश्वरमा हुने सवारी जाम कम गर्न सरकारले सुरुङ मार्ग बनाउने भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ मार्ग बनाउने जानकारी दिएका हुन्। सुरुङ मार्ग निर्माणको लागि १ अर्ब ८० करोड रुपैयाँ बनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आइतबार बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो । एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो …