भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले लिए पूर्वप्रधानमन्त्रीसहित नेताहरूसँग सुझाव

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरूलाई जानकारी गराउँदै सुझाव मागेका छन् । छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम ...

सम्बन्धित सामग्री

भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन्।...

भारत भ्रमणमा प्रधानमन्त्रीलाई यी विषय उठाउन सांसदको सुझाव

काठमाडौँ : नेपालको भूमि, गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने सन्धिलगायतलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तयारीमा जुटेपछि आजको प्रतिनिधिसभाको बैठकको सांसद विनोद चौधरीले नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउन माग गरे।'गण्डक मात्र होइन कोसीको समस्या पनि उस्तै छ। योपटक प्रधानमन्त्रीको भारत भ्रमणमा यी कुराको दीर्घकालीन समाधान खोजियोस्'‚ उनले भने। सु

इमरान खानलाई नवाजको सुझाव : भारत त्यति धेरै मनपर्छ भने त्यहीँ सार्नुहोस्

पाकिस्तानका पीएमएल–एन नेता मरियम नवाजले प्रधानमन्त्री इमरान खानलाई भारत बसाइसराइ गर्न सुझाव दिएकी छन् । नवाजले ट्वीट गर्दै  भनेकी छन्, "भारत त्यति धेरै मनपर्छ भने त्यहाँ सिफ्ट हुनुहोस्, पाकिस्तानको ज्यान छाड्नुहोस् ।शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले संसद ब्यूँताउने सर्वोच्च अदालतको निर्णयको आलोचना गरेका थिए। यो अवधिमा उनले विपक्षीमाथि गम्भीर आरोप लगाउँदै भारतको प्रशंसा गरेका थिए । खानले भनेका थिए, 'कुनै पनि विदेशी शक्तिलाई भारतको विदेश नीतिमा हस्तक्ष

सत्ता गठबन्धन बैठक : सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान गर्न सुझाव

गठबन्धनमा आवद्ध दलका नेताहरुले सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान निकाल्न प्रधानमन्त्री शेरबहादुर  देउवालाई सुझाव दिएका छन् । बिहीबार बसेको  सत्ता गठबन्धनको बैठकमा उनीहरुले उक्त सुझाव दिएका हुन् । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् सांसद दुर्गा पौडेलले भनिन्, ‘भारत भ्रमणका क्रममा सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न सत्ता गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’  प्रधानमन्त्री देउवा चैत १८ गतेद

राहुल गान्धीले ‘भारत राष्ट्र होइन’ भनेपछि प्रधानमन्त्री मोदीको यस्तो जवाफ

भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले ‘भारत राष्ट्र होइन’ भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कडा जवाफ दिएका छन् । राज्यसभामा राष्ट्रपतिले दिएको अभिभाषणमा धन्यवाद प्रस्तावमाथिको छलफलमा भाग लिँदै मोदीले पार्टीको नाम ‘इन्डियन नेसनल कांग्रेस’ हटाएर ‘फेडरेसन अफ कांग्रेस’ राख्न गान्धीलाई सुझाव दिए । गान्धीले भारत देश राष्ट्र नभएर विभिन्न राज्यहरूको संघ हो भन्ने अभिव्यक्ति दिएका थिए । मोदीले लोकतन्त्रलाई सबैभन्दा बढी खतरा परिवारवादबाट रहेको समेत बताए । भारतीय कांग्रेसमा अध्यक्ष...

संक्रमण बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुन आइतबार त्यता जाने कार्यतालिका थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउन सत्ता गठबन्धनको सयन्त्रले आवश्यक सुझाव समेत दिएसकेको थियो । तर अहिले कोरोना संक्रमण बढ्दै गएपछि सो कार्यक्रम स्थगित भएको भारतीय संचार माध्यमल जनाएका छन् । भारतीय …

विवादित मुद्दामा वार्ता गर्न भारत–पाकिस्तानलाई साउदीको सुझाव

एजेन्सी । साउदी अरबले वार्ताद्वारा काश्मिरसहित सबै मुद्दामा सहमति खोज्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बीचको उच्च स्तरीय वार्तापछि पाकिस्तानको विदेश कार्यालयले संयुक्त विज्ञप्ति जारी गरेको हो । इमरान हाल साउदीको भ्रमणमा छन् ।संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि दुबै पक्षले भारत र पाकिस्तानबीच काश्मिर समेत विवादित सबै मुद्दाको समाधान वार्ताद्वारा गर्ने विषयलाई महत्व दि

आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान अमेरिकाको सुझाव

अमेरिकाले कोरोनाविरूद्धको खोप नलगाएका आफ्ना नागरिकलाई भारत नजान ट्राभल एड्भाइजरी जारी गरेको छ।भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढेपछि अमेरिकाले यस्तो कदम चालेको हो। यसअघि बेलायतले पनि भारतबाट आएकालाई आफ्नो देशमा प्रवेश नदिने घोषणा गरिसकेको छ। प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण नै स्थगित गरिदिएका छन्।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले अमेरिकी नागरिकलाई भारत यात्रा नगर्न सुझाएको हो। उक्त एड्भाइजरीमा अमेरिकी नागरिकले भारत यात्रा गर्नबाट हरहालतमा जोगिनुपर्ने उल्लेख छ। कोरोना महामारीबाट