पाकिस्तानका पीएमएल–एन नेता मरियम नवाजले प्रधानमन्त्री इमरान खानलाई भारत बसाइसराइ गर्न सुझाव दिएकी छन् । नवाजले ट्वीट गर्दै भनेकी छन्, "भारत त्यति धेरै मनपर्छ भने त्यहाँ सिफ्ट हुनुहोस्, पाकिस्तानको ज्यान छाड्नुहोस् ।शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले संसद ब्यूँताउने सर्वोच्च अदालतको निर्णयको आलोचना गरेका थिए। यो अवधिमा उनले विपक्षीमाथि गम्भीर आरोप लगाउँदै भारतको प्रशंसा गरेका थिए । खानले भनेका थिए, 'कुनै पनि विदेशी शक्तिलाई भारतको विदेश नीतिमा हस्तक्ष