भारत भ्रमणमा प्रधानमन्त्रीलाई यी विषय उठाउन सांसदको सुझाव

काठमाडौँ : नेपालको भूमि, गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने सन्धिलगायतलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तयारीमा जुटेपछि आजको प्रतिनिधिसभाको बैठकको सांसद विनोद चौधरीले नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउन माग गरे।'गण्डक मात्र होइन कोसीको समस्या पनि उस्तै छ। योपटक प्रधानमन्त्रीको भारत भ्रमणमा यी कुराको दीर्घकालीन समाधान खोजियोस्'‚ उनले भने। सु