आज प्रदेश १ बाहेक देशभरको मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने छ। प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाका वर्षाको सम्भावना रहेको छ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मौसम सामान्यतः सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ बाहेक सबै प्रदेशमा मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। प्रदेश १ को पहाडी भेगमा छिटफुटदेखि हल्का वर्षा र उच्च भेगमा हिमपातको सम्

सम्बन्धित सामग्री

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । बिहीबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया […]

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने मौमसविद प्रतिभा मानन्धरले जानकारी दिइन्।महाशाखाका अनुसार मंगलवार मौसम सफा रहे बुधवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।मंगलवार बिहान पहाडी भेगमा मौसम बदली छ। महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको

देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने […]

देशभरको मौसम आज र भोलि सामान्यतया सफा रहने

काठमाडौँ – देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीबारे पूर्वाअनुमान बुलेटीन जारी गर्दै हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पूर्णतया सफा भने नरहेको बताएको छ। जसअुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक […]

आजकाे माैसम : कहाँ कस्ताे ?

प्रदेश १ मा बाहेक देशभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर परेको छैन । मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।  महाशाखाले आज मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ भने राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।यसैगरी, बुधबा

आज देशभरकाे माैसम सफा रहने

काठमाण्डाै - अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ ।  अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताउनुभयो ।  उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँ...