मधेसमा कोरोना संक्रमितलाई भाँडा माझ्ने जाली दिइँदै

सरकारले हरेक कोरोना संक्रमितलाई कोरोना किट दिने निर्णय गरेको मधेस प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मुक्तिनारायण साहले बताए ।

सम्बन्धित सामग्री

गरिबीले यौन कार्यमा धकेलिँदै बालिका

पछिल्लो समय उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूमा सरसफाइ र भाँडा माझ्ने काममा प्रायः बालिकालाई देख्न सकिन्छ।

थला परिन् जमुनी, चार नातिनातिनाको बिजोग

बुढेसकालमा जमुनीले अर्काको घरमा भाँडा माझ्ने काम गरेर नातिनातिना हुर्काइन् । तर अहिले शरीर नै नचल्ने भएपछि बालबच्चाले के खान्छन् भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

जुस भन्ठानेर भाँडा माझ्ने झाेल पिलाउँदा एक वृद्धाकाे मृत्यु

अमेरिका (सान माटियो) । अमेरिकाको क्यालिफोर्नियास्थित एउटा वृद्ध आश्रममा जुस भन्ठानेर भाँडा माझ्ने रासायनिक झोल पिलाउँदा एकजना वृद्धाको मृत्यु भएको छ ।  स्मरण क्षमता गुम्ने समस्याबाट पीडित महिला गट्रुड एलिजावेथ मुरिसन म्याक्जवेलको मृत्यु भएको हो ।  सान माटियोको एट्रिया पार्क सिनियर लिभिङ फ्यासिलिटीमा बस्दै आएकी उनी लगायत तीनजना महिलालाई गल्तीवश त्यही झोल जुस...

गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन । आमाले पनि नियमित कारोबार […]

घटराज भट्टराई : जो लेख्या-लेख्यै, दौड्या-दौड्यै गरिरहे

घटराजले काठमाडौंमा आर्थिक रुपले सङ्घर्षपूर्ण जीवन बिताउनु परेको थियो । उनी त्यसक्रममा भात पकाइदिने, भाँडा माझ्ने, लुगाधुने काम पनि गर्न बाध्य भए । पछि आफ्नो शिक्षालाई पनि उनले निरन्तरता दिए ।

बालश्रम उन्मूलन चुनौतीपूर्ण

बल्खुको चिया, खाजा खुवाउने होटलमा आफूभन्दा ठूलो भाँडा माझ्नु कमल (नाम परिवर्तन) को रहर होइन । आफ्नो उमेर १० वर्ष बताउने कमलले पुसको कठ्याङ्ग्रिने जाडोमा समेत एकसरो कपडाको भरमा जुठा भाँडा माझ्नुपर्छ । बिहान ५ बजेदेखि राति १०÷११ बजेसम्म भाँडा माझ्ने र सरसफाइको काम चलिरहन्छ कमलको । यसरी काम गर्दा कमलले खाना र बसाइको पैसा तिर्नु पर्दैन र मासिक सात हजार रुपियाँ पारिश्रमिक पनि पाउँछन् । यो रकम घरमा बाबुआमालाई पठाउँछन् । मकवानपुर घर बताउने कमलका अनुसार उनी आफूसहित छ जना दाजुभाइ दिदीबहिनीसहितको परिवार ...

लकडाउन : बालबालिकासित नजिक हुने अवसर

लकडाउनले जुराइदिएको फुर्सदमा सानो छोरालाई खाना पकाउने, भाँडा माझ्ने, घरको सरसफाइ गर्नेलगायत काम सिकाउने अवसर

भाँडा माझ्ने ५० वर्षअघिको नेपाली शैली, फोटो

विभिन्न समयमा विभिन्न उद्देश्यले नेपाल आएका विदेशीहरूले नेपाली रहनसहनका विविध पक्षलाई अभिलेखीकरण गरेका छन्, तस्विरको माध्यमबाट। उनीहरूले नेपालीका जीवनशैलीका विभिन्न पाटालाई तस्विरमा कैद गरेका छन्, जसको माध्यमबाट हाम्रो विगतबारे ज्ञान लिन सजिलो भएको छ। बढ्दो आधुनिकतासँगै शहरमा भान्सामै रहेका ‘बेसिन&rsquo...