काठमाडौँ– विक्रम सम्वत् २०७८ साल नेपाली फिल्मका लागि सम्झिन लायक भने रहेन । सुरुवाती महिना वैशाखबाट नै कोरोना भाइरसको दोस्रो लहरका कारण लकडाउन भोगेका फिल्म हलहरू दशैँ नजिक खुले । हल खुलेता पनि फिल्म भने थिएन । दर्शकलाई हलसम्म तान्न सक्ने फिल्महरू ‘म यस्तो गीत गाउँछु २’, ‘प्रेम गीत ३’, ‘ए मेरो हजुर ४’ रिलिज […]
बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ । बंगलादेशमा लकडाउन हनुका बाबजुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् । यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन् । ‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न
झापा / कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ। मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ। त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन्। नेपालमा लकडाउन, नाकाबन्दी हुँदा तिनै छिमेकीले रासन दिएर बचाउँछन्। अनि ती छिमेकीसँग उनी किन बाँझ्छन् र ? निषेधाज्ञामा पसल खुल्दैनन्। यस्तोे अवस्थामा भारतका...
The post जहाँ भारतीय छिमेकीको भरमा बाँच्छन् नेपाली appeared first on Purbeli News.
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन ।
पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका ...
८ मंसिर, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा हुनुअगावै जनकराज दाहालले प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकको राजधानी काठमाडौंको कमाण्ड गरिरहेका थिए । सिंहदरबारसँग नजिक रहेर चैतबाटै महामारीविरुद्धको लडाइँमा खटिएका उनी स्वयम् १३ कात्तिकमा …
काठमाण्डौ – चीनको राजधानी बेइजिङको निकट हिबेई प्रान्तमा कोरोना सङ्क्रमण देखिएपछि कडा रुपमा लकडाउन गरिएको छ ।
लकडाउनको कारण झण्डै चार लाख मानिस प्रभावित भएका छन् । यो लकडाउन हिबेई प्रान्तको एनसिनमा लगाइएको हो, जुन राजधानी बेइजिङ नजिक पर्छ ।
गएको वर्षको अन्त्यतिर चीनबाट नै कोरोना सङ्क्रमणको सुरुवात भ...
कोरोना अर्थात् कोभिड–१९ को विस्तारसँगै विश्वभर लकडाउन नै संक्रमण फैलिन नदिने अचुक उपायका रूपमा समग्र विश्वले स्वीकार गरेसँगै नेपालले पनि २०७६ साल चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू ग-यो, जुन आजपर्यन्त कायम छ । कोरोना नियन्त्रणको पहिलो प्रयासका रूपमा सरकारले सबैभन्दा पहिले स्कुलहरू बन्द गर्ने निर्णय ग-यो । जब लाखौँ विद्यार्थी सम्मिलित हुने एसईईसमेत चैत ५ गते बेलुकी अबेर गरी रद्द गर्ने कठोर निर्णय बाहिर आयो, कोरोना कहरको विषमता शैक्षिक क्षेत्रले समेत नजिक बाट बुझ्यो ।
१४ चैत, काठमाडौं । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो …
काठमाडौ : मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने कोभिड-१९ को संक्रमण विश्वका १९९ देशमा पुगिसकेको छ। नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको आज चौथो दिन हो ।
लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई धमाधम पक्राउ गरिरहेको छ। हातै हालेर पक्रिँदा कोरोना संक्रमण सर्ने जोखिम भएपछि प्र...