थला परिन् जमुनी, चार नातिनातिनाको बिजोग

बुढेसकालमा जमुनीले अर्काको घरमा भाँडा माझ्ने काम गरेर नातिनातिना हुर्काइन् । तर अहिले शरीर नै नचल्ने भएपछि बालबच्चाले के खान्छन् भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

सम्बन्धित सामग्री

पुलिसकाे गाेलीले थला परेका मुकेश ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्। परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने ...

पोल्ट्रीको राजधानीमै थला पर्न थाल्यो पोल्ट्री व्यवसाय

२१ पुस, चितवन । पोल्ट्री उद्योगको राजधानी भनेर चिनिने चितवनमा पोल्ट्री व्यवसाय थला पर्न थालेको व्यवसायीहरूले बताएका छन् । देशलाई नै ब्रोइलर कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाएका पोल्ट्री व्यवसायीले कोरोना महामारी र त्यसपछिको गलत सरकारी नीतिको सिकार भएको बताएका छन् । उनीहरुका अनुसार, सरकारले कुनै सहयोग नगरे अर्को वर्षसम्म नेपालका धेरैजसो पोल्ट्री उद्योग बन्द […]

उच्च रक्तश्रावले थला परेकी महिलाको निजी खर्चमा हेलिकोप्टरबाट उद्धार

हुम्ला – तीन दिनदेखि उच्च रक्तश्रावले घरमै थला परेकी सर्केगाड–२ को रिप गाउँकी फागुनी महतारको हवाई उद्धार गरिएको छ। निरन्तर रक्तश्राव भएपछि जिल्ला अस्पतालको सिफारिसमा निजी खर्चमा ४० वर्षीय महताराको डाइनोस्टिक हेलिकोप्टरमार्फत उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको हो। अचानक भएको रक्तश्राव नरोकिँदा ज्यानमै खतरा भएपछि बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला अस्पताल सिमकोट ल्याइएको बिरामीकी […]

गठबन्धन सरकारले देशको अर्थतन्त्र उठाउनै कठिन हुने गरी थला बसायो : शंकर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले मुद्दा मामिला गरी परामादेशबाट आएको गठबन्धनको सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाएका हुन् । उनले पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन, गन्तव्य र लक्ष्य नभएको समेत आरोप लगाए । उनले भने, ‘तर पनि उनीहरुकै ठूलो स्वर छ, ‘गठबन्धन गरेर एमालेलाई हराउँछौँ’ ।’  उनले भूकम्पले थ

‘गठबन्धन सरकारले देशको अर्थतन्त्र थला पार्‍यो’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकारसँग देश बनाउने कुनै भिजन नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनसँग कुनै गन्तव्य र लक्ष नै नभएको दाबी गरेका हुन्। मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको पनि उनको आरोप छ। ‘स्वर […]

कोभिडले थला पारेको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना

लमजुङ – लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव आयोजना गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् कोभिड–१९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण […]

पर्यटकीय पूर्वाधार बने तर, चल्नै नपाई थला परे

साहसिक र आन्तरिक पर्यटक बढ्न थालेपछि पोखरा र आसपासका क्षेत्रमा पूर्वाधार थपिएपनि ती पूर्वाधार कोरोना संक्रमणका कारण थला परेका छन्। हालैमात्र संचालनमा आएका जीपलाइन, जायन्ट स्विङ र स्काई साइक्लिङ जस्ता पुर्वाधार पाहुना देख्न नपाउँदै ढोका लागेसरह भएका छन्।...

कर्णाली प्रदेश अस्पताल :  बढ्दै बिरामी, थला पर्दै स्वास्थ्यकर्मी

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सक

प्यारालाइसिसले थला परेका केवटलाई नेपाल फर्काइयो

प्यारालाइसिस भएर मलेसियामा थला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ ।करिब तीन महिनाअघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमबार नेपाल फर्काइएको हो । एक महिनाअघि फो मार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भए पनि विभिन्न व्यवस्था मिलाउँदा महिनादिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताए […]

कोरोनाले थला परेको व्यवसाय उकास्ने मौद्रिक नीती ल्याउन माग

अघिल्लो वर्षदेखि चालु आर्थिक वर्षमा समेत कोरोनाले थला पारेको व्यवसायलाई अब आउने मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने गण्डकी प्रदेशका स्थानीयले माग गरेका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा गरेको छलफलमा स्थानीयले व्यवसाय टिकाउन पनि मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने माग गरेका हुन् । छलफलमा सहभागिहरुले […]