लखनउलाई पराजित गर्दै राजस्थान आईपीएलको शीर्ष स्थानमा

२८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । आइतबार राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनायो । लखनउका क्विन्टन डी ककले ३९, दिपक होडाले […]

सम्बन्धित सामग्री

स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

एजेन्सी – कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । जितको लागि १ सय ७८ रनको विजयी […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो । पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त […]

आईपीएल : बैंगलोरलाई हराउँदै शीर्ष स्थानमा उक्लियो राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर राजस्थान रोयल्ससँग २९ रनले पराजित भएको छ ।गएराति पुनेमा भएको खेलमा बैंगलोर १९ दशमलब ३ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएपछि राजस्थान २९ रनले विजयी भएको हो। छैटौँ जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। पहिले ब्याटिङ गरेको राजस्थानले बैंगलोर सामु १ सय ४५ रनको लक्ष्य पेश गरेको थियो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले २३ रन जोड्दा बानिन्दु हसरंगाले १८ रन बनाए। साहबाज अहमेदले १७ तथा रजत पाटिदरले १६ रन

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो […]

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान रोयल्स शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटललाई १५ रनले पराजित गरेको छ। यो जीतसँगै राजस्थान रोल्यस ‘टीम पोइन्ट टेबल’ को शीर्ष स्थानमा उक्लिएको छ। अन्तिम ओभरमा दिल्लीका रोवम्यान पावेलले लगातार ३ छक्का प्रहार गरेर खेलको नतिजा मोड्ने प्रयास गरेपनि दिल्लीलाई हार्नबाट बचाउन सकेनन्। पावेलले १५ बलमा ३६ रन बनाए। पहिला […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी […]

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्षस्थानमा

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको हो । गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ […]

आईपीएल: राजस्थान रोयल्स शीर्ष स्थानमा

राजस्थान रोयल्सले अन्तिम ओभरसम्म चलेको रोमाञ्चक खेलमा लखनउ सुपर जायन्ट्सलाई आइतबार तीन रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । उसको चार खेलमा तेस्रो जितपछि छ अंक भएको छ ।

बैंगलोरको अपराजित यात्रा जारी, राजस्थान १० विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा बैंगलोरले अपराजित यात्रा जारी राखेको छ। गएराति राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ। राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६.३ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो। बैंगलोरको जितमा देवदत्त पडिक्कलले १०१ र विराट कोहलीले ७२ रन जोडे। बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा छ भने राजस्थान २ अंकसहित अंकतालिकाको पुछारमा छ।

आईपीएलमा राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको खेलमा विकेट नै नगुमाइ लक्ष्य भेट्टाएको हो । बेङ्ग्लोरको जितका लागि देवदत्त पडिकलले नट आउट १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै विराट कोहलीले नट आउट ७२ रन जोडेका थिए ।