स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

एजेन्सी – कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । जितको लागि १ सय ७८ रनको विजयी […]

सम्बन्धित सामग्री

आइपिएलमा राजस्थान र गुजरातको विजयी सुरुवात

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो भने दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो । भारतको जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै …

राजस्थान ५९ रनमा अलआउट, बेंगलोर ११२ रनले विजयी

३१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ । आइतबार भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । बेंगलोरले भने प्लेअफ सम्भावना कायम राखेको छ । बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ […]

आईपीएल क्रिकेटमा बैंगलोर र राजस्थान विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टि–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार राति बैंगलोरमा भएको खेलमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएकाे हाे । उसका लागि तिलक बर्माले अविजित […]

चेन्नईलाई हराउँदै राजस्थान क्वालिफायरमा

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ । राजस्थान आफ्नो लिगको अन्तिम खेलमा जितका साथ नेटरनरेटमा लखनऊ सुपर जायन्ट्सलाई पछि पार्दै क्वालिफायर खेल्ने अवसर पाएको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा कोलकोत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकोत्ताले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । यसअघि राजस्थानले ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । अहिलेसम्म १० खेलमा ४ मा जित […]

आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको राजस्थानले दिएको २ सय १८ रनको विशाल लक्ष्य भेट्न नसक्दा कोलकत्ता पराजित भएको हो । कोलकत्ता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० […]

आईपीएलमा राजस्थान रोयल्सको सानदार जित

१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाईखेलकुद प्रमुखराष ६१ रनले हराउँदै राजस्थानले सानदार सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको राजस्थानले हैदराबादलाई २११ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ७ विकेटको […]

आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ। मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आईपीएलमा विजयी सुरुवात गरेको हो। राजस्थानले दिएको २११ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद ६१ रनले पराजित भएको हो। २११ रन पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन […]

आईपीएल क्रिकेटः आज कलकत्ता र राजस्थान भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्स र कलकत्ता नाइट राईटर्स भिड्दै छन्। मुम्बईको वाङखाडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। कलकत्ता र राजस्थान दुवै आईपीएलको यसअघिका चार खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएका थिए।। समान दुई÷दुई अंक रहेको कलकत्ता र राजस्थान लिगको क्रमशः सातौं र आठौं स्थानमा छन्।

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

३ चैत, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा […]